रुसद्वारा कीभमा सबैभन्दा ठूलो हमला, आवासीय भवनमा मिसाइल प्रहार

एजेन्सी । युद्धको तेस्रो दिन रुसले युक्रेनको राजधानी किभमा ठूलो हमला गरेको छ । विस्फोटबाट धेरै आवासीय भवनमा ठूलो क्षति पुगेको छ । यसअघि रुसले मेलिटोपोल सहर कब्जा गरेको थियो । यसैबीच, युक्रेनले ३,५०० रुसी सैनिक, ०२ ट्याङ्क, १४ विमान र ८ वटा हेलिकप्टर खसालेको दाबी गरेको छ ।

सम्बन्धित सामग्री

उत्तर कोरियाद्वारा छोटो दुरीका चारा ब्यालिस्टिक मिसाइल प्रहार

सियोल – उत्तर कोरियाले शनिबार समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि पहिलो पटक दक्षिण कोरियाको क्षेत्रीय जलक्षेत्रमा खसेको एउटा मिसाइल समावेश छ । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य […]

उत्तर कोरियाले फेरि गर्यो ब्यालिस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले शनिबार समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि पहिलो पटक दक्षिण कोरियाको क्षेत्रीय जलक्षेत्रमा खसेको एउटा मिसाइल समावेश छ । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरिरहेका बेला यो प्रक्षेपण भएको हो।  अमेरिका र दक्षिण कोरियाको संयुक्त सेना अभ्यासबाट क्रुद्ध उत्तर कोरियाले