काठमाडौं– सन् २०२६ मा नेपाल अतिकम विकसितबाट विकासशिल देशमा स्तरोन्नति हुँदा हस्तकला उद्योगले पाउँदै आएको भन्साररहित प्रवेश सुविधा कटौती हुने भएसँगै निजी क्षेत्र चिन्तित बनेको छ । समग्र निर्यातमा झन्डै २० प्रतिशत योगदान रहेको हस्तकला क्षेत्रलाई यो सुविधाको निरन्तरताका निमित्त कूटनीतिक पहल गर्नुपर्ने सरोकारवालाको भनाइ छ । निर्यात गन्तव्य, विकल्प तथा सरकारले गर्नुपर्ने लबिङमा चनाखो […]