भारत र नेपालमा विद्युतीय कारको आदत पर्ने महिन्द्रा एण्ड महिन्द्रासँग अहिले विद्युतीय कार छैन । कम्पनीले सन् २०२३ बाट विक्री सुरु गर्नेगरी भने एक्सयूभी ४०० सार्वजनिक गरिसकेको छ । भारतमा विद्युतीय कारको सम्भावना देखेर टाटाले सन् २०२० मा नै नेक्सन ईभी उत्पादन सुरु गरेको थियो । तर, महिन्द्राले भने तयार भएको केयूभी १०० र विक्री […]