लोडर दुर्घटनामा दुई चिनियाँ नागरिकको मृत्यु, चार घाइते
हेटौंडा । मकवानपुरको बकैयामा तराईलाई काठमाडौँ जोड्ने द्रुतमार्ग निमार्ण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
धनगढी : भारतबाट कैलालीतर्फ आइरहेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।हिजो (सोमवार) दुर्घटनामा ४ जनाको मृत्यु भएकोमा आज थप २ जनाको ज्यान गएको हो। भारतको उत्तराखण्ड प्रदेशस्थित लखनउ (उन्नाउ) मा भएको बस दुर्घटनामा अहिलेसम्म ५ जना नेपालीसहित एक भारतीय नागरिकको मृत्यु जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।उनका अनुसार आज दुर्घटनामा परेर घाइते भएका कैलाली र कञ्चनपुरका थप दुईजनाको मृत्यु भएको हो। सोमवार कृष्णपुर नगरपालिकाका ३५ वर्षीय दीपक सुनार र कैलालीको
काठमाडौँ,२२ मँसिर । इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् । आज बिहान १०ः१५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले […]
२२ मंसिर, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं.३ फिल्सिङमा भएको दुर्घटनामा परेर थप दुई जना घाइते भएका छन् । घाइते हुने एक जना विदेशी हुन् भने अर्का एक जना नेपाली नागरिक हुन् । मृत्यु हुनेमा जर्मनका […]
काठमाडौं– सवारी दुर्घटनामा परी एक जना जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ फिल्सिङमा बिहीबार पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा ६० वर्षीय जर्मन नागरिक मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक विदेशी नागरिकसहित दुई जना घाइते भएका छन् । नारायणगढबाट काठमाडौं आउँदै गरेको ना ४१ प ५४८ नम्बरको […]
इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् । आज बिहान १०ः १५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो ।मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । नारायणगढबाट काठमाडौं जाँदै गरेको ना ४१ प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागम
चन्द्रौटा : कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु भएको छ।शुक्रवार बिहान शिवराज नगरपालिका–४ बनकट्टीमा भएको दुर्घटनामा भारतको उत्तराखण्डका ४० वर्षीय दिनेश रतोडीको उपचारका क्रममा मृत्यु भएको हो।पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ६३८९ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु २४ प ९४८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार रतोडी गम्भीर घाइते भएका थिए।उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक
काठमाडौँ– काठमाडौँको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा आयुष बन्सुरको आज मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते आयुषको उपचारका क्रममा बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको […]
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ मा गएराती मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार भारतीय नागरिक ३० वर्षीय उज्जल सिंह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज अफ साइन्स भैरहवामा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय सिराज अहमद मुसलमानको सोही अस्पतालमा उपचार भइरहेको छ । भारतीय नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भइ पल्टिए
मनाङमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएकी इजरायली नागरिकको मृत्यु भएको छ । २६ वर्षीया इजरायली नागरिक भेरेड एभियाशरको मृत्यु भएको हो । गम्भीर घाइते भेरेडलाई उपचारको लागि बेसीशहर ल्याउदै...पूरा पढ्नुहोस् »