राजेन्द्र खड्गी ५ लाख धरौटी बुझाएर छुटे

मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पक्राउ परेका कलाकार राजेन्द्र खड्गी धरौटीमा रिहा भएका छन्। पुर्पक्षका लागि थुनामा राख्न गरेको माग उच्च अदालत, पाटनले बदर गरे पछि उनी पाँच लाख धरौटीमा आइतबार छुटेका हुन्। न्यायधीशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेपछि केन्द्रीय कारागार, सुन्धारामा रहेका खड्गी छुटेका हुन्। खड्गीलाई…

सम्बन्धित सामग्री

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी धरौटी बुझाएर छुटे

२५ चैत, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्नका लागि दिएको आदेश उच्च अदालत, पाटनले बदर गरेको छ । न्यायधिशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेको हो । योसँगै खड्गी ५ लाख रुपैयाँ धरौटी तिरेर केन्द्रीय कारागार, सुन्धाराबाट छुटेका हुन् । …