२५ चैत, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्नका लागि दिएको आदेश उच्च अदालत, पाटनले बदर गरेको छ ।
न्यायधिशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेको हो ।
योसँगै खड्गी ५ लाख रुपैयाँ धरौटी तिरेर केन्द्रीय कारागार, सुन्धाराबाट छुटेका हुन् । …