होर्मुज अवरोधले एसियामा तेल सङ्कट बढ्दै: जापान

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले विश्वव्यापी तेल आपूर्ति सङ्कटले एसिया–प्रशान्त क्षेत्रमा ‘अत्यन्त ठूलो प्रभाव’ पारेको बताएकी छिन्।