ऋणको फन्दामा चिनियाँ अर्थतन्त्र

गरिब देशलाई ऋण दिने, त्यो ऋणबाट निर्माण गरिएको संरचनाबाट आफैले लाभ लिने र सम्पत्तिसमेत हडप्ने चिनियाँ नीति अहिले फन्दामा परेको छ। चिनिया डेब्ट ट्रायप डिप्लोमेसीको सिकार अहिले चिनियाँ अर्थतन्त्रै नै परेको छ। संसारका गरिब देशमा लगानी गरेको ऋण असुल्न नदिएपछि त्यहाँको बैंकिङ संरचनामा नै असर गरेको छ। संसारका एक सय ५० देशका करिब १ ट्रिलियन […]

सम्बन्धित सामग्री

सुस्ताएको चिनियाँ अर्थतन्त्र र रियलस्टेट क्षेत्रको समस्या

सन् १९७८ मा जब चीनले आफ्नो अर्थव्यवस्थाको ढोका बाहिरी दुनियाँका लागि खोल्यो र आर्थिक सुधार गर्न सुरु गर्यो तब उसको अर्थतन्त्रले औसतमा ९ प्रतिशतको दरले वृद्धि हासिल गरिरहेको थियो । तर कोभिड १९ को महामारीले विश्वको विकासको इन्जिन भनिने चीनको अर्थव्यवस्थामा पनि ध्वंस मच्चायो । जसका कारण सन् २०२० मा चीनको आर्थिक वृद्धिदर माइनस २.२ […]

काम गर्ने जनसङ्ख्या घटेपछि समस्यामा चिनियाँ अर्थतन्त्र

याङटे नदी र एलो समुद्रको मुहानको नजिक नानटोङ सहर। त्यसै सहरमा अहिले प्रौढको सङ्ख्या बढ्दो छ। झट्ट हेर्दा त्यो सहर नै अवकाश प्राप्तको सहर झैँ देखिन्छ। वृद्धको स्याहार सुसार गर्ने, सफा सुग्घर गरिदिने तथा खानेकुराको व्यवस्थापन गरिदिने नै त्यहाँको मुख्य काम भएको छ। सन् २०२० को जनगणनाको आधारमा भन्ने हो भने चीनको सबै भन्दा पुरानो […]

समस्याग्रस्त चिनियाँ अर्थतन्त्र

लामो समयदेखि चीन वैश्विक अर्थतन्त्रको मेरुदण्ड बन्दै आएको छ । तर, हालसालैका दिनमा चीनमा देखिएको आर्थिक सुस्तीले वैश्विक नेता र लगानीकर्तालाई चिन्तित बनाएको छ । यो दशकमै पहिलोपटक विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा...

विश्वको दोस्रो ठूलो अर्थतन्त्र अन्तर्राष्ट्रिय समुदायमाझ एक्लिने क्रममा

बेइजिङ- अन्तर्राष्ट्रिय समुदायमाझ विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन आर्थिक रुपमा एक्लिँदै गएको पाइएको छ । कोरोना महामारीपछि पछिल्लो समय चिनियाँ अर्थतन्त्र सुधार हुने क्रममा रहेपनि अपेक्षाअनुसार चीनले आर्थिक वृद्धि हासिल गर्न सकेको छैन । यस वर्षको जनवरीदेखि मे महिनासम्म चीनको आयात अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.७ प्रतिशतले घटेर १० खर्ब डलरको आसपास पुगेको छ […]

चिनियाँ अर्थतन्त्र ओरालो लागेको सङ्केत

झेङझाउ, ४ साउन । बिग्रदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरोलो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई सङ्केत गर्दछ । मे महिनमा चीनको खुद्रा बिक्री तीन दशमलव एक प्रतिशतले बढ्यो जुन अघिल्लो महिना १२ दशमलव सात […]

कोभिडपछिको चिनियाँ अर्थतन्त्र

गत डिसेम्बरमा चीनले कोभिड नियन्त्रणका सम्पूर्ण प्रावधान हटाएपछि विश्वको पूर्ति सिक्रीमा सहजता आउने र यो वर्ष विश्वको समष्टि आर्थिक परिदृश्यमा थप सुधार आउने आशा गरिएको थियो । चीन विश्वको दोस्रो ठूलो अर्थव्यवस्था भएको र विश्वको कुल गार्हस्थ्य उत्पादनमा चीनको योगदान १६ प्रतिशत रहेको तथा चीनलाई विश्वको कारखानास्थल नै मानिएकाले यस्तो आशा गर्नु अस्वाभाविक थिएन । […]

जिरो कोभिड नीतिले खस्किएको चिनियाँ अर्थतन्त्र

संसारका धेरै देश कोभिड महामारीको ह्याङ ओभरबाट लगभग मुक्त भएका छन्। यस ह्याङ ओभरबाट चीन भने मुक्त भएकै छैन। चीनमा भने धेरै सहर र बजार रातभर सट डाउन पनि हुने गरेका छन्। तेस्रो पटक चिनियाँ कम्युनिस्ट पार्टी सीसीपीको नेतृत्व गर्ने सोचमा रहेका राष्ट्रपति सी चिङ फिङ भने जिरो कोभिडको नीतिबाट हलचल हुने पक्षमा छैनन्। सिजीङ […]

खस्कँदो चिनियाँ अर्थतन्त्रका मूल कारण

काठमाडौँ – पछिल्लो समय चिनियाँ अर्थतन्त्र खस्कँदो अवस्थामा छ। यस खस्कँदो अर्थतन्त्रका केही सूचक पनि पक्कै छन्। चिनियाँको यस वर्षको आर्थिक वृद्धि दरको लक्ष्य ५.५ प्रतिशत थियो। त्यो लक्ष्य पुरा नहुने लगभग निश्चित भइसकेको छ। अप्रिलदेखि जूनसम्म चीनको आर्थिक अवस्था हेर्ने हो भने यो अझ ओरालो गतिमा जाने लगभग निश्चित भएको छ। अर्थशास्त्रीहरूले यो वर्षको […]

समस्यामा चिनियाँ अर्थतन्त्र

‘‘रोकिएका निर्माणका काम सबै असरल्ल छन्। धितो राखेका कुरा बन्धक छन्। फटाफट किस्ता तिरेर असुल्ने कुरामा चासो धेरैको घटी सकेको छ। सबै कुरा असरल्ल छ’, चीनमा अपार्टमेन्ट खरिद गर्नेको असन्तुष्टि हो यो। जुन महिनामा नै उनीहरूले विरोध प्रदर्शन गरी सके। त्यहाँ धितो या बन्धक राखिएका वस्तु निखन्नकै लागि किस्ता तिर्न छाडेका छन्। विद्रोहका विभिन्न स्वरूप […]

पहिलो त्रैमासमा १९ % ले बढ्दै चिनियाँ अर्थतन्त्र

वैशाख २, पेचिङ (चीन) । यस वर्षको पहिलो तीन महीनामा चीनको अर्थतन्त्र १९ प्रतिशतले बढ्ने क्रममा रहेको छ । यसलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन महामारीका कारण गत वर्षको शुरुमा देखा परेको सुस्तीबाट उब्रिँदै बढिरहेको संकेतका रुपमा हेरिएको छ । घरेलु बजारमा मागमा आएको सुधार र साना कमपनीहरुलाई टेवा दिन ल्याइएको नीतिगत टेवाका कारण अर्थतन्त्र सुधार आउने क्रममा रहेको छ ।  अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणअनुसार अर्थतन्त्र सो स्तरमा बढ्नेछ । वृद्धिको यो दर सन् १९९२ मा त्रैमासिक तथ्यांक राख्न थालिएयताकै उच्च हुनेछ । यस वर्ष अर्थतन्त्र सरकारले तय गरेको आर्थिक वृद्धिको लक्ष्यभन्दा निकै राम्रो दरमा बढ्ने क्रममा रहेको राबो बैंकका वरिष्ठ अर्थशास्त्री राफी हायातले बताए ।  सन् २०२१ मा अर्थतन्त्र ८ दशमलव ६ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । सन् २०२२ मा भने आर्थिक वृद्धि दर साढे ५ प्रतिशतमा समेटिने बताइएको छ । एजेन्सी