रुकुम पूर्वको पुथा उत्तरगंगाका दुबै पदमा माओवादी विजयी

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार पुनीराज घर्ती ३९१३ मतका साथ विजयी भएका हुन्  । उनले नेपाली काँग्रेसका तेजेन्द्र खाम मगरलाई पराजित गरेका हुन् । मगरले २११३ मत पाए । यसैगरी उपाध्यक्षमा माओवादीकै भुपेन्द्र बुढा ४०५९ मतका साथ विजयी भइन् । सो गाउँपालिकामा काँग्रेसकी कमला कुमारी मल्ल दोस्रो भइन् । 

सम्बन्धित सामग्री

रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकामा माओवादी विजयी

रुकुम (पूर्व ) : पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।  गाउँपालिकाको अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा विजयी भएका छन्। घर्तीले तीन हजार ९१३ प्राप्त गर्दा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजेन्द्र बुढाले दुई हजार ११३ मत ल्याए।यस्तै उवाध्यक्षमा विजयी बूढाले चार हजार ५९ मत प्राप्त गरिन्। उनकी प्रतिद्वन्द्वी कांग्रैसकी कमलाकुमारी मल्लले दुई हजार १० मत प्राप्त गरिन्। १४ वडा रहेको गाउँपालिकामा ११ वटामा माओवादी केन्द्र विजयी भएको छ भने एक\एक

चौरजहारीमा काँग्रेस–एमालेको गठबन्धन तोड्दै माओवादी विजयी

रुकुम पश्चिमको  चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेस –एमालेको गठबन्धनलाई तोड्दै  माओवादीका पुष्प वादी प्रमुखमा जितेका हुन् ।यस्तै उपप्रमुखमा पनि माओवादीकै इश्वरी शर्मा विजयी भएकी छन् । प्रमुखमा विजयी वादीले ६ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३ सय ११ मत पाए । ०७४ मा माओवादी केन्द्रका बिशाल शर्माले ५ हजार ४२० मत ल्याएर निर्वाचित भएका थिए ।  उपप्रमुखमा निर्वाचित शर्माले ७ ह

पश्चिम रुकुमको चौरजहारीमा माओवादी विजयी

४ जेठ, रुकुम पश्चिम । कांग्रेस र एमालेको गठबन्धनलाई तोड्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । आज बिहान सार्वजनिक अन्तिम मतर परिणाम अनुसार नगरप्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी शर्मा (विएम) विजयी भएका हुन् । नगरप्रमुखमा विजयी माओवादी केन्द्रका पुष्प वादी ६८८२ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली […]

रुकुम पूर्वका तीन वटै पालिकामा माओवादी विजयी

रुकुमपूर्व– रुकुमपूर्वको तीनवटै पालिकामा मत गणनाको कार्य सम्पन्न भएको छ । सबै पालिकाको मत गणनाको कार्य सकिँदा रुकुमपूर्वमा माओवादी केन्द्रले जिल्लाका सबै स्थानीय तहमा जित हासिल गरेको छ । माओवादीले भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ भने सिस्ने गाउँपालिकामा अध्यक्षमा जितेको छ । उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनले जितेको छ ।  पुथाउत्तरगङ्गा गाउँपालिकाको […]

रुकुम पूर्वको भूमे गाउँपालिकामा ३ हजार भन्दा धेरै मतान्तरका साथ माओवादी विजयी

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । फराकिलो मतान्तर सहित अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सविना बुढा निर्वाचित हुनुभएको हो । श्रेष्ठ तीन हजार ९७५ मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । श्रेष्ठका प्रतिद्वन्द्वी मंगोल नेशनल अर्गनाइजेशनका रतनबहादुर पुनको ५०३ मत आएको छ । श्रेष्ठ र बुढाको मतान्तर तीन हजार ४७२ रहेको छ । राष्ट्रिय जनमोर्चाका कमान पुनले ५६ मत ल्याउनुभएकोे ।  उपाध्यक्षमा निर्वाचि...

रुकुम पूर्वको भुमेमा माओवादी विजयी

रुकुम पूर्वको भुमे गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा माओवादीका होमप्रकाश श्रेष्ठले ३९७५ मत ल्याएर विजयी भएका छन्। अध्यक्षमा काँग्रेस एमालेले उम्मेदवार उठाएका थिएनन्। यस्तै उपाध्यक्षमा सविना बुढामगरले ३९५१ मत ल्याएर विजयी भएका छन्। बुढाका निकटतम प्रतिद्वन्द्वी एमालेका कमानसिंह डाँगीले १३५५ मत ल्याएका छन्। काँग्रेस एमाले दुबैले एमालेका डाँगीलाई संयूक्त रुपमा उठाएका थिए। पूर्वी रुकुमको सिस्ने र पुथा उत्तरगंगा जितिकेको छ।

रुकुम पश्चिमको त्रिवेणीमा माओवादी विजयी

काठमाडौं । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उमेदवार निर्वाचित भएका छन् ।    गाउँपालिका अध्यक्षमा माओवादीका गणेशकुमार केसी ५ हजार १२९ मतसहित निर्वाचित भएका हुन् ।   निर्वाचन आयोगका अनुसार उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अमरसिंह खड्काले ४ हजार २९३ मत पाए ।  उपाध्यक्षमा माओवादीकै राजकुमारी रेउले ५ हजार १४३ मतसहित    निर्वाचित भइन्...

बाँफिकोटको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका जनककुमार बाँठा विजयी भए । माओवादी केन्द्रका चन्द्रबहादुर केसीलाई ३१ मतको...

सानीभेरी गाउँपालिका : काँग्रेस-एमाले गठबन्धनलाई पछि पार्दै माओवादी विजयी

काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्ट निर्वाचित भएका छन्। विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । काँग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार ३२० मत ल्याएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रकै कमला रोका निर्वाचित भएकी छन्। उनले ५ हजार ९५८ मत ल्याएकी छन्। एमालेबाट उपाध्यक्षका उम्मेदवार प्रकाश […]

कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै सानीभेरीमा माओवादी  विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जीत हाँसिल गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवैमा जीत हाँसिल गरेको हो । अध्यक्षमा...