रुकुम पश्चिमको त्रिवेणीमा माओवादी विजयी

काठमाडौं । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उमेदवार निर्वाचित भएका छन् ।    गाउँपालिका अध्यक्षमा माओवादीका गणेशकुमार केसी ५ हजार १२९ मतसहित निर्वाचित भएका हुन् ।   निर्वाचन आयोगका अनुसार उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अमरसिंह खड्काले ४ हजार २९३ मत पाए ।  उपाध्यक्षमा माओवादीकै राजकुमारी रेउले ५ हजार १४३ मतसहित    निर्वाचित भइन्...

सम्बन्धित सामग्री

पश्चिम रुकुमको चौरजहारीमा माओवादी विजयी

४ जेठ, रुकुम पश्चिम । कांग्रेस र एमालेको गठबन्धनलाई तोड्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । आज बिहान सार्वजनिक अन्तिम मतर परिणाम अनुसार नगरप्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी शर्मा (विएम) विजयी भएका हुन् । नगरप्रमुखमा विजयी माओवादी केन्द्रका पुष्प वादी ६८८२ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली […]