त्रिवेणी कपको उपाधि वुद्ध युथ क्लब भोटेओडारले जित्यो
२९औँ त्रिवेणी कपको उपाधि लमजुङको वुद्ध युथ क्लव (विवाइसी) भोटेओडारले जितेको छ बुधबार लमजुङको सदरमुकाम बेँसीशहरको सहजी रङ्गशालामा भएको फाइनल खेलमा श्री भगवती युवा क्लव टोखा काठमाडौँलाई २–० गोल अन्तरले...
१३ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थानको जाउलाखेल युथ क्लब एपीएफ फुटबल क्लबसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा विभागीय टोली एपीएफले जाउलाखेललाई २-० ले हरायो । एपीएफले दुवै गोल पहिलो हाफमा गरेको थियो । विदेशी खेलाडी अर्मान्ड बेउडमले २३औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । […]
मोरङ – साविक विजेता सगरमाथा युथ क्लब, मोरङ सुनसरीको इटहरीमा सुरु भएको १३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबारबाट इटहरी रंगशालामा सुरु भएको गोल्डकपको पहिलो खेलमा क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सगरमाथा अन्तिम चारमा प्रवेश गरेको हो। निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको खेलमा दुवै टोली खेलअवधिभर गोल […]
राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लबले दोस्रो जित निकाल्दा अर्को खेलमा झम्सीखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा टुसाल युथ क्लबले खुमलटार युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दा झम्सीखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।टुसालले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गर्दा ३६ औं मिनेटमा खुमलटारका रमेश थाप
काठमाण्डाै - झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन्।
खेल दिउँसो साढे २ बजे बिर्तामोडको डोमलाल राजवंशी मैदानमा सुरु हुनेछ । क्वाटर फाइनलमा आर्मीले दार्जिलिङको मानेभञ्ज्याङ युथ क्लबलाई हराएको थियो भने सातदोबाटोले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो।
आजको विजेताले उपाधिको लागि आयोजक झापा ११ र सङ्कटा क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताका विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।...
च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि च्यासल युथ क्लब एक खेल अगावै ‘बी’ डिभिजनमा घटुवा भएको हो । विसं २०७३ मा च्यासल ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।फ्रेन्ड्सको जीतमा जमौल एन्थोनी फ्रान्कोइसले […]
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा च्यासल फ्रेन्ड्स क्लबसँग २-१ गोलअन्तरले पराजित भएको हो।
फ्रेन्ड्स क्लबको जितमा जमौउल एन्थोनी फ्रान्कोइसले दोहोरो गोल गरे। ३८ औं मिनेटमा फ्रेन्ड्सलाई अग्रता दिलाएका उनले ४३ औं…
काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध युथ क्लब (बिवाइसी) लमजुङमा जारी जिल्लाकै सर्वाधिक धनराशिको २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लमजुङ सदरमुकाम बेंसीशहरस्थित सहजी खेल मैदानमा बिहीबार भएको प्रि–क्वाटरफाइनलमा घन पोखरा युवा क्लबमाथि ५–० को फरािकिलो जित निकाल्दै बिवाइसीले अन्तिम आठमा स्थान पक्का गरेको हो । बिवाइसीको जितमा विदेशी खेलाडी […]