काठमाडाैँ- सिन्धुपाल्चाेकमा बुहारीकाे कुटपिटबाट ससुराकाे मृत्यु भएकाे छ। जिल्लाकाे हेलम्बु गाउँपालिका-१ गाेवागाङ बस्ने ८० वर्षीया कामीढिण्डु लामाकाे मृत्यु भएकाे हाे। आइतबार बेलुका ४ बजेतिर लामाकी बुहारी २३ वर्षीया रीता तामाङले घरायसी विवादका क्रममा काठकाे चिर्पटले हानी गम्भीर घाइते बनाएकी थिइन्। लामाकाे उपचारकाे क्रममा स्थानीय स्वास्थ्य चाैकी खार्चुङमा आज बिहान मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चाेकले […]