प्रधानन्यायाधीश र बारको टोलीबीच भेटघाट जारी, न्यायालय सुधार प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल

काठमाडौं । नेपाल बार एसोसियसनको टोलीले न्यायपालिका सुधारको सम्बन्धमा अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफल गरिरहेको छ । बिहान साढे १० बजेदेखि भईरहेको छलफलमा न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगहरुमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध, न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिकलगायतका विषयमा छलफल भईरहेको बुझिएको छ । यस्तै प्रधानन्यायाधीश राणाबारे पछिल्ला दिनमा लागेको आरोपका बारेमा […]