८ कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजा दिन प्रस्ताव

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रबाट ८ कक्षासम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव अगाडि सारेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी शैक्षिक सत्रबाट दिवा खाजा कक्षा ८ बनाउन प्रस्ताव गरेको बताए । हाल कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था रहेको छ । […]

सम्बन्धित सामग्री

तामाकोशीका विद्यालयमा १२ कक्षासम्म दिवा खाजा

दोलखाको तामाकोशी गाउँपालिकाले कक्षा १२ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउन सुरु गरिएको छ ।

अबदेखि विद्यार्थीलाई दिवा खाजा पकाएरै खुवाउनुपर्ने

इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरूलाई अबदेखि दिवा खाजामा पकाएरै खुवाउनुपर्ने अनिवार्य नियम बनेको छ।...

कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती

काठमाडौं, साउन ७ । सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको छ । बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरिएको छ । तर अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्याएकाले यस्तो अवस्था आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले […]

विद्यालयमा दिवा खाजा कार्यक्रमबाट ३० लाख बालबालिका लाभान्वित हुँदै

सरकारले सामादायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमबाट ३० लाख बालबालिका लाभान्वित हुँदै आएका छन् । यसका लागि संघीय सरकारले वार्षिक रूपमा ९

विद्यार्थीलाई दिवा खाजा कार्यक्रममा बेथिति

विद्यालयमा विद्यार्थी आकर्षित गर्न प्रारम्भिक बालविकासदेखि कक्षा ५ कक्षासम्म सरकारले दिवा खाजा कार्यक्रम लागू गरेको छ। तर, व्यवहारमा अधिकांश विद्यालयका विद्यार्थीले दिवा खाजा पाएका छैनन्। दिवा खाजाको सट्टा अभिभावकलाई नगद पनि वितरण गर्ने गरिएको छ। सो रकम पनि दुरूपयोग भएको पाइएको छ। कतिपय विद्यालयमा फर्जी विद्यार्थी तयार पारेर रकम हिनामिना गरिएको छ। दिवा खाजा कार्यक्रमको […]

मन्त्रालयले स्थानीय तहलाई भन्यो : कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था मिलाउनू

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ५ सम्म सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम कक्षा ६ सम्मका लागि व्यवस्था मिलाउन आग्रह गरेको छ।विकास केन्द्रले एक सूचना जारी गरि सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइलाई यस्तो आग्रह गरेको हो। सरकारी विद्यालयमा बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन हुँदै आएको थियो।सरकारले २०७९ जेठ १५ गते आव ०७९/८० को बजेट वक्तव्यमार्फत कक्षा ६ सम्म विस्तार गर्ने घोषणा ग

कक्षा ५ सम्मका ३५ लाख विद्यार्थीलाई दिवा खाजा, शैक्षिक च्यानल शुरू गरिने

काठमाडौँ । सरकारले कक्षा ५ सम्मका ३५ लाख विद्यार्थीलाई दिवा खाजा खुवाउने भएको छ। शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सो जानकारी दिएका हुन् । त्यस्तै, एनटिभीबाट शैक्षिक च्यानल शुरू गरिने भएको छ ।

पाँच कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा

पूर्वी नवलपरासीका सामुदायिक कक्षा पाँचसम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम लागू गरिएको छ । सामुदायिक

हेलम्बुमा कक्षा १२ सम्म दिवा खाजा

हेलम्बु गाउँपालिकाले कक्षा १२ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउँदै आएको छ । सरकारले कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको भए पनि हेलम्बु गाउँपालिकाले माध्यमिक तहका विद्यार्थीलाई आफ्नै स्रोतले दिवा खाजा खुवाउँदै आएको हो ।