पुरुष भलिबलको उपाधि एपिएफलाई

पाेखरा- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको उपाधि एपिएफले जितेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको फाइनलमा विभागीय डर्वी भिड्न्तमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दे स्वर्ण जितेको हो। एपिएफले आर्मीमाथि ३-० को सोझो सेटमा जित हात पार्‍याे। एपिएफले खेलमा पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २७-२५ ले जितेको थियो। त्यस्तै, प्रतियोगिताको […]

सम्बन्धित सामग्री

मन्थली नगरकप पुरुष भलिबलको उपाधि भटौलीलाई

दोस्रो मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका– ७ भटौलीले हात पारेको छ। शनिवार सदरमुकाम मन्थलीस्थित जिल्ला समन्वय समितिको प्राङगणमा मन्थली नगरपालिका– ७ भटौलीले मन्थली नगरपालिका वडा...

पुरुष क्रिकेटको उपाधि स्याङ्जालाई

स्याङ्जाले गण्डकी प्रदेश पिएम कप पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा तनहुँलाई ८१ रनले हराउँदै स्याङ्जाले उपाधि हात पारेको हो । टस...

बेत्यानीलाई खुल्ला पुरुष फुटबल उपाधि

लमजुङ (हाम्रो खेलकुद) – दुधपोखरी गाउँपालिका वडा नम्वर ६ को बेत्यानी युवा क्लबले तेस्रो संस्करणको खुल्ला सेभेन ‘ए’ साइड पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । राइनास नगरपालिका वडा नम्वर १ को बोराङखोला युथ क्लबलाई शुक्रबार सडन डेथमा १२–११ ले पराजित गर्दै बेत्यानीले उपाधि जित्न सफल भएको हो । राइनास नगरपालिका वडा नम्वर १० स्थित […]

राष्ट्रिय पुरुष हक्की: पुनः त्रिभुवन आर्मी क्लबलाई उपाधि

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पुनः गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ।...

पुरुष भलिबलको उपाधि एपिएफलाई

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले जितेको छ। बिहीबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा अर्काे विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा...

रोयललाई यु–२३ पुरुष बास्केटबलको उपाधि

काठमाडौँ – चिरपरिचित प्रतिद्वन्द्वी टाइम्सको चुनौतीलाई पन्छ्याउँदै रोयलले यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ। कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा रोयलले टाइम्सलाई ६६–५७ को स्कोरमा स्तब्ध बनाउँदै उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रोयलले पहिलो क्वार्टरमा २३–१८ को स्कोरबाट अग्रता लिएको थियो। दोस्रो क्वार्टरमा पनि रोयले अग्रतालाई कायम राखेको थियो। […]

रोयललाई यु–२३ पुरुष बास्केटबलको उपाधि

२१ असार, काठमाडौं । चिरपरिचित प्रतिद्वन्द्वी टाइम्सको चुनौतिलाई पन्छ्याउँदै रोयलले यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा रोयलले टाइम्सलाई ६६–५७ को स्कोरमा स्तब्ध बनाउँदै उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा रोयलले पहिलो क्वार्टरमा २३–१८ को स्कोरबाट अग्रता लिएको थियो । दोस्रो क्वार्टरमा पनि रोयले अग्रतालाई […]

आर्मीको पुरुष टोलीलाई उपाधि

विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरुष भलिबलको उपाधि जितेको छ ।एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको पुरुषतर्फको उपाधि आर्मीले जितेको हो ।आर्मीले टिपटप हेल्प नेपाल क्लबलाई ३-१ सेटमा पराजित गर्दै प्रतियोगिताको छैटौं संस्करणको उपाधि आफ्नो पक्षमा पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुट परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न अन्तिम खेलमा पुलिसलाई २५–१३, २५–१८, २६–२८ र २८-२६ को सेटमा पराजित गर्‍यो । उपाधिसँगै आर्

आर्मीले जित्यो राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।देशकै सर्वाधिक धनराशिको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ ।उपविजेता एपीएफले नगद ८० हजारमा चित्त बुझाएको छ । सेमीफाईनल पुग

अन्तराष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगितामा नेपाललाई उपाधि

अन्तराष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगितामा नेपालले उपाधि जितेको छ। पोल्याण्डमा सम्पन्न मिष्टर सुप्रा नेपालका डाक्टर सन्तोष उपाध्यायले मिष्टर सुप्रा नेशनल २०२१ मा तेश्रो रनर अपको उपाधि जितेका छन। उनले प्रथम प्रयासमा यो उपाधि जितेका थिए। पेशाले उनि चिकित्सक हुन।