अन्तराष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगितामा नेपाललाई उपाधि

अन्तराष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगितामा नेपालले उपाधि जितेको छ। पोल्याण्डमा सम्पन्न मिष्टर सुप्रा नेपालका डाक्टर सन्तोष उपाध्यायले मिष्टर सुप्रा नेशनल २०२१ मा तेश्रो रनर अपको उपाधि जितेका छन। उनले प्रथम प्रयासमा यो उपाधि जितेका थिए। पेशाले उनि चिकित्सक हुन।