मन्थली नगरकप पुरुष भलिबलको उपाधि भटौलीलाई

दोस्रो मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका– ७ भटौलीले हात पारेको छ। शनिवार सदरमुकाम मन्थलीस्थित जिल्ला समन्वय समितिको प्राङगणमा मन्थली नगरपालिका– ७ भटौलीले मन्थली नगरपालिका वडा...

सम्बन्धित सामग्री

डुंगा दौड प्रतियोगिताको उपाधि सुनसरीलाई

रामेछापको मन्थली नपा–६ मा सम्पन्न खुला डुंगा दौड प्रतियोगिताको दुवै उपाधि सुनसरीले जितेको छ ।जिल्ला खेलकुद विकास समितिका अनुसार सिंगल र डबल विधातर्फ नै सुनसरीले जितेको हो । सिंगल विधातर्फ नेपाल माझी संघ सुनसरीका चन्द्र माझी र जीवन माझी ले १ मिनेट २२ सेकेन्डमा र डबल विधातर्फ पनि नेपाल माझी उत्थान संघ सुनसरीका चन्द्रबहादुर माझी, […]

डुंगा दौडमा सुनसरी विजेता

रामेछापको मन्थली नगरपालिका ६ सुनकोसी नदीमा सम्पन्न प्रथम खुला डुंगाचाल प्रतियोगितामा नेपाल माझी उत्थान संघ सुनसरीले उपाधि जितेको छ ।

गण्डकी प्रदेशले पायो 'रामेछाप सिभिल च्याम्पियनसिप २०७५’ को उपाधि

रामेछाप : ‘मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप २०७५’ (चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता) को उपाधि गण्डकी प्रदेशले जितेको छ।  आइतबार भएको फाइनल खेलमा गण्डकी प्रदेश ‘मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप २०७५’ को विजेता बनेको हो।  गण्डकी प्रदेश र नमुन...