सिन्धुली-मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली सदरमुकामको ६ किलोमिटर सडकको चौडाइ साँघुरो बनाएर धमाधम निर्माणकार्य भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन रहेको हेटौंडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग) को रुट सिन्धुली सदरमुकामस्थित ६ किलोमिटर सडक निर्माण गर्न स्थानीयले अवरोध गरेपछि सडकको चौडाइलाई कम गरी निर्माण गर्न थालिएको हो ।स्थानीयले जमिनको मुआब्जाको माग गर्दै क्षतिपूर्ति नपाए सडक अवरुद्ध गर्ने […]