आफूलाई यहाँ कस्तो भोक लागिसक्यो । प्रेमी : तिमीसँग भेटेदेखि बहुतै कम खान थालेको छु । रक्सी खान छाडेँ, धुम्रपान गर्दिनँ । प्रेमिका : हामीबीचको प्रेमले सबै कुरो बिर्साइदियो ? प्रेमी : प्रेमले होइन, मायालु पैसाको अभावले । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट