पूर्णजी लाइसेन्स बनाउन यातायात कार्यालय गएको बेला नजिकका साथी नारायण पनि त्यहीँ भेटिए । उनीहरुबीच कुराकानी भयो — पूर्ण : ओ हो नारायणजी, नमस्कार । नारायण : टेन्सन भो यार कस्तो टाउको लिएर जन्मिएछ । (नारायण तालुखुइले हुन्) पूर्ण : के भयो र नारायणजी, लाइसेन्स बनेन् ? नारायण : फर्म नै भरेको छैन नि । […]