३० लाख पुरस्कारको नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन हुने

काठमाडौं । कोरोना कहरले आर्थिक तथा व्यक्तिगत जीवनमा परेको प्रभावका कारण हाँस्न बिर्सिसकेका हसाउने उदेश्यले ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’ आयोजना हुने भएको छ ।विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्छन् उनीहरुले सहभागीता जनाउन सक्ने प्रतियोगिता रिदम स्क्रिनको प्रस्तुतिमा अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियासिल संगीतकर्मीहरुले आयोजना गर्न लागेका हुन् ।प्रतियोगितामा सहभागीताका लागि जोक्स कम्पिटिशन