पार्टीको आधिकारिकता पुष्टि नभएसम्म नेकपाको नाममा रहेका खाता रोक्का गर्न माग

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले पार्टीको नाममा रहेका बैंक खाताहरु रोक्का राख्न माग गरेको छ । देशभरका बैंक तथा वित्तिय संस्थामा रहेका खाता रोक्का…

सम्बन्धित सामग्री

आरके शर्माको टिमद्वारा एनआरएनएको बैंक खाता रोक्का राख्न माग गर्दै निवेदन

काठमाडौं, १२ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताका लागि प्रयास गरिरहेका अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका छन् । ११औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् । ती बैंकहरुमा पत्राचार भएको […]

सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न सरकारी वकिलको माग

१४ कात्तिक, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बलात्कार आरोपी सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का राख्न अदालतसमक्ष प्रस्ताव गरेको छ । क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर–७ जग्गा रोक्का गर्न सरकारी वकिलले अभियोग पत्रमा माग गरेको हो । साथै, लामिछानेको नाममा रहेको एनआईसी एसिया बैंकको खाता नम्बर ०५४५७ …. को […]

सन्दीप लामिछानेको बैंक खाता तथा सम्पत्ति रोक्का गर्न माग

काठमाडौँ । बलात्कार आरोपमा सोमबार अदालतमा मुद्दा दर्ता गरिएका सन्दीप लामिछानेको चल अचल सम्पत्ति रोक्का गर्न माग गरिएको छ। काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार सन्दीपको बैंक खाता तथा सम्पत्ति रोक्का गर्न माग गरिएकाे हाे । जिल्ला सरकारी वकिलको कार्यालयले भन्याे,’एनआईजी एसिया बैङ्कमा रहेको खाताकाे रकम र उनको नाममा रहेको अचल सम्पति रोक्का गर्न माग […]

जिससको खाता रोक्का हुँदा समस्या

म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का हुँदा समस्या भएको छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमाडौँ जिल्ला अदालतले गत जेठ २७ गते जिसस म्याग्दीको नाममा रहेको सबै खाता रोक्का गरेको हो । निवर्तमान जिससप्रमुख देवेन्द्रबहादुर कटुवालले सोमबार बेनीमा […]

जानकी मेडिकल कलेजको खाता रोक्न पत्र काटियो

जानकी मेडिकल कलेज रमदैयाको नाममा रहेको बैंकको खाता रोक्का गर्न श्रम तथा रोजगार कार्यालय धनुषाले पत्राचार गरिएको छ । श्रम तथा रोजगार कार्यालयले सो कलेजको नेपाल राष्ट्र बैंकमा रहेको खाता रोक्न आग्रह गरेको हो ।निमित्त कार्यालय प्रमुख रामउदगार अधिकारीले पत्र लेख्दै कलेजको नाममा रहेको खाता रोक्का गरी श्रम अदालतको फैसला कार्यान्वयनमा सहयोग गरिदिन आग्रह गरेको छ ।  सो कलेजले सन्तोषजनक जवाफ नदिएपछि कार्यालयले बैंक खाता रोक्का गर्न बैंकलाई आग्रह गरेको जनाइएको छ ।

आर्थिक संकटमा चेल्सी

एजेन्सी – मालिक रोमन अब्रामोभिचमाथि बेलायत सरकारले प्रतिबन्ध लगाएपछि बैंकले चेल्सीको क्रेडिट कार्ड र सम्पूर्ण बैंक खाता रोक्का गरेको छ । सरकारले अब्रामोभिचको नाममा रहेको सम्पूर्ण क्षेत्रमाथि प्रतिबन्ध लगाएको थियो । तर चेल्सी फुटबल क्लब अन्तर्राष्ट्रिय रुपमा पनि फुटबल संस्कृति विकासका लागि प्रख्यात रहेको भन्दै संचालनका लागि विशेष प्रावधान दिइएको छ । तर उक्त प्रावधान […]

अदालतको आदेश विपरीत त्रियुगा वाणिज्य संघको बैंक खाता फुकुवा

१८ माघ, काठमाडौं । उच्च अदालत विराटनगरले दिएको आदेश विपरित नेपाल क्रेडिट एण्ड कमर्स  (एनसीसी) बैंक बैंक खाता फुकुवा गरेको पाइएको छ । त्रियुगा उद्योग वाणिज्य संघमा व्यापक अनियमितता भएको उजुरी पछि संघको नाममा एनसीसी बैंक, गाइघाटमा रहेको खाता जिल्ला प्रशासन कार्यालय उदयपुरले रोक्का राख्न निर्देशन दिएको थियो । प्रशासन कार्यालयको निर्देशनविरुद्ध संघका कार्यबाहक अध्यक्ष […]

नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड–नेपाल पक्षको पत्राचार

नेकपा पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले पार्टीको नाममा विभिन्न बैंकमा रहेको खाता रोक्का गर्न

राष्ट्र बैंकले गर्‍याे यातायात समितिका बैंक खाता रोक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न ...

राष्ट्र बैंकद्वारा यातायात समितिका बैंक खाता रोक्का

२३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस गरेको थियो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आइतबार विभिन्न समितिको बैंक खाता रोक्का गरिएको जानकारी दिए …