अदालतको आदेश विपरीत त्रियुगा वाणिज्य संघको बैंक खाता फुकुवा

१८ माघ, काठमाडौं । उच्च अदालत विराटनगरले दिएको आदेश विपरित नेपाल क्रेडिट एण्ड कमर्स  (एनसीसी) बैंक बैंक खाता फुकुवा गरेको पाइएको छ । त्रियुगा उद्योग वाणिज्य संघमा व्यापक अनियमितता भएको उजुरी पछि संघको नाममा एनसीसी बैंक, गाइघाटमा रहेको खाता जिल्ला प्रशासन कार्यालय उदयपुरले रोक्का राख्न निर्देशन दिएको थियो । प्रशासन कार्यालयको निर्देशनविरुद्ध संघका कार्यबाहक अध्यक्ष […]