दलका नेताहरूको बालुवाटार दौडधुप, प्याकेजमा भागबण्डा गर्दै प्रधानमन्त्री

काठमाडौँ : नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका नेताहरू र जोडिनसक्ने दलका नेताहरूको दौडधुप चलिरहेको छ। गठबन्धन तोडेर नयाँ सहमति गरेको भोलिपल्ट आज बिहानैदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका चार दलका शीर्ष नेतासहित पुरानै गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्तिलगायतका दलहरुसँग छलफल गरिरहेका छन्।नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासँग सत्ता साझेदारीको सहमति भए पनि साना दलसमेत थपिने भएपछि मन्त्राल

सम्बन्धित सामग्री

एकाएक सुनसान बन्यो बालुवाटार, नजर बालकोटतर्फ

सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ ।

एकाएक सुनसान बन्यो बालुवाटार, नजर बालकोटतर्फ

सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ ।

बालुवाटार सुनसान, देशको नजर बालकोटतर्फ

काठमाडौं- सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ । नयाँ सरकार गठनका लागि निरन्तर छलफलमा रहेको गठबन्धनमा आइतबार अन्तिम समयसम्म सहमति जुट्न नसक्दा राजनीतिक माहौल नै परिवर्तन भएको हो ।  नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कसैलाई नदिने अडान लिएपछि गठबन्धन...

बालुवाटार सुनसान, देशको नजर बालकोटतर्फ

काठमाडौं- सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ । नयाँ सरकार गठनका लागि निरन्तर छलफलमा रहेको गठबन्धनमा आइतबार अन्तिम समयसम्म सहमति जुट्न नसक्दा राजनीतिक माहौल नै परिवर्तन भएको हो ।  नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कसैलाई नदिने अडान लिएपछि गठबन्धन...

बालकोटमा नेताहरुको घुइँचो, बालुवाटार क्षणभरमै सुनसान

काठमाडौँ- सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ । नयाँ सरकार गठनका लागि निरन्तर छलफलमा रहेको गठबन्धनमा आइतबार अन्तिम समयसम्म सहमति जुट्न नसक्दा राजनीतिक माहोल नै परिवर्तन भएको हो । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कसैलाई नदिने अडान लिएपछि गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट नेकपा […]

कांग्रेसले भन्यो – गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन सम्भव छैन

पूर्व प्रधानन्यायधीश तथा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि राष्ट्रपतिमा गैरराजनीतिक व्यक्तिको चर्चा सुरु भएको छ । सत्ता गठबन्धनमा प्रधानमन्त्री र राष्ट्रपतिको भागबण्डा पेचिलो बनेका बेला मंगलबार साँझ रेग्मी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेपछि तरंग पैदा भएको छ ।कांग्रेसले राष्ट्रपतिसहित पहिलो चरणमा प्रधानमन्त्री आफूले गर्न पाउनुपर्ने अडान राखेको छ भने माओवादीले पहिला आफू सरकारको नेतृत्व गर्न चाहेको देखिन्छ । पहिलो चरण कांग्रेसलाई सरकार छाड्न

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद बिस्तारबारे छलफल भएको जनाइएको छ। बालुवाटार स्रोतका अनुसार मन्त्रालय भागबण्डा गरेर...

बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ दलका चार शीर्ष नेताबीच छलफल

काठमाडौं : सत्ता गठबन्धनले मन्त्रिपरिषद बिस्तारका लागि मंगलवार साँझ फेरि छलफल गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक निर्णयविहीन भएको हो। गठबन्धनमा रहेका दलहरुबिचको भागबण्डा मिलाउन भन्दै नेताहरुले छलफल गर्दै आएको भए पनि सहमतिबारे कुनै विषय सार्वजनिक गरेका छैनन्। बालुवाटार स्रोतका अनुसार मंगलवार विहानको बैठकले…