सांसद पण्डितको प्रश्न : गठबन्धनको गाँठागुँठी नमिलेर चुनावको मिति घोषणा नगरेको हो ?
प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पण्डितले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेकोप्रति असन्तुष्टि...
नेकपा एमालेले चुनावको मिति किन घोषणा नगरेको ? भनेर संसदमार्फत सरकारलाई प्रश्न गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद लालबाबु पण्डितले यस्तो प्रश्न गरेका हुन् । ‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाई गरिरहेको छ ?’, पण्डितको प्रश्न छ । उनले सभामुखमार्फत सरकारलाई प्रश्न गरे, ‘गठबन्धनको गाँठागुठी नमिलेर हो कि आशीर्वाद लिन गएको ठाउँबाट आशीर्वाद नपाएर हो कि ? या चुनाव नगराउने मनसायले गठबन्धन लामो समय टिकाउन हो जनता चाहान्छन् ?’
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्न सरकारले किन ढिलाइ गरिरहेको छ ? भन्दै प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले चुनाव नगराउने मनसायले सत्ता गठबन्धन लामो समय टिकाउनका लागि निर्वाचनको मिति घोषणा नगरेको हो ? भन्दै प्रश्न...