शून्य समयमा सरकारलाई सांसदको प्रश्न : निर्वाचन घोषणा किन नगरेको? आशिर्वाद लिन गएको ठाउँबाट आशिर्वाद नपाएर हो कि?

काठमाडौं : प्रतिनिधिसभाको आइतवारको बैठकमा सांसदहरुले निर्वाचनको मिति घोषणादेखि द्वन्द्वपीडितको समस्या समाधानका लागि माग राखेका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरुले यस्तो माग गरेका हुन्। सांसद लालबाबु पण्डितले संघीय संसद् र प्रदेशसभा सदस्यको निर्वाचन तत्काल घोषणा गर्न माग राखे। उनले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको आरोप लगाए। ‘गठबन्धन…