नेपाल पत्रकार महासंघसहित पत्रकार सम्बद्ध विभिन्न पेसागत संगठनहरूले शनिबार धनगढीस्थित रुबस होटलमा पत्रकार ऐरमाथि आक्रमण गर्नेको पहिचान गरेर कारबाही गर्न माग गरेका हुन् ।
काठमाडौं : भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।शनिबार अपराह्न काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायतका भ्रष्टहरूलाई कारबाही गर्न माग सरकारलाई दवाव दिँदै प्रदर्शन गरेका छन्। उनीहरूले भ्रष्टाचारमा संलग्नलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका छन्।‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’, ‘गृहमन्त्री काजी दाइ, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएका प्लाकार्ड समेत प्रदर्शन गरेका थिए।नक्कली भु
काठमाडौं– राप्रपाले बाँकेको खजुरामा भएको गौहत्याको दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार पुनः खजुराअन्तर्गत रनियापुरमा ठूलो सङ्ख्यामा गाईको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न राप्रपाले माग गरेको हो । हिन्दुहरूको आस्थाको रुपमा रहेको राष्ट्रिय जनावर गाईको ठूलो सङ्ख्यामा हत्या भएकाले उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले […]
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हुन्।...
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हुन्।
रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको...
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको महासभामा बोल्ने क्रममा उहाँले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राख्नुभएको हो ।
रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको ज्यान गएको र लाखौँ विस्थापित भएका उहाँले जानकारी दिनुभयो । ‘रुसले युक्रेन र युक्रेनी जनताविरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ’, उहाँले भन्नुभयो ।
यस क्षेत्रको शान्ति सुरक्षाका ला...
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का केही केन्द्रीय सदस्यले राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका छन् । क्यानका केन्द्रीय कार्यसमितिका सदस्य छुम्बी लामा, ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंहले आज पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका हुन् । क्यानको […]
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कमिसनको खेलमा कोरोना खोप रोक्नेलाई कारबाही गर्न माग गरेका छन्। खोप रोकिनु दुर्भाग्यपूर्ण भन्दै उक्त कार्यमा संलग्नहरुलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन्। कोरोनाले अकालमा ज्यान गुमाउनु परिरहेको बेला राजनीतिक नेतृत्वले आफ्नो भाग कमिसन खोजेको कारण विवाद भइ खोप आयात रोकिएकाले त्यस कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेको बताइएको छ।