गण्डकी– गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६५४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा प्रदेशमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ३७४ पुगेको छ भने चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना स्याङ्जाका र एक जना कास्कीका रहेका स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। उनका अनुसार […]
पोखरा । गण्डकी प्रदेशमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लाका ६१८ जनाको नमूना परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशका ९ जिल्लामा २७४ संक्रमित देखिएका मध्ये सबैभन्दा धेरै कास्कीको पोखरामा १६३ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।उनकाअनुसार कास्कीका ३१३ जनाको परीक्षण गर्दा पोखरा महानगरका १६३ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी तनहुँका १७ जनाको परीक्षण गर्दा ७ जना पोजेटिभ द
काठमाडौं : गण्डकी प्रदेशसभाका तीन जना सांसदमा कोरोना पोजेटिभ देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नेकपा एमालेका राजीव पहारी (कास्की), प्रभा कोइराला (कास्की) तथा कांग्रेस सांसद मनकुमारी गुरुङ (गोरखा), प्रदेशसभा सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै, एकजना मर्यादापालकमा पनि कोरोना पुष्टि भएको छ। कोरोना पोजेटिभ देखिनेमा मर्यादापालक सुष्मा गुरुङ हुन्।मंगलबार बसेको गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सुरु भएको केही बेरमै एमाले सांसद
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभामा दोस्रो दिन अर्थात् मंगलबार सत्तारुढ नेकपा एमालेका सांसदहरुले पीसीआर परीक्षणपछि मात्र बैठक सञ्चालन गर्न माग राख्दै संसद अवरुद्ध गरेपछि सबै सांसदको पीसीआर परीक्षण गरिएको थियो ।परीक्षण रिपोर्टमा ३ सांसदलाई कोरोना पुष्टि भएको हो । सत्तारुढ पार्टी नेकपा एमालेका दुई र प्रतिपक्ष नेपाली काँग्रेसका एक सांसदलाई कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ ।पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सांसदहरुले प्रदेशसभ
गण्डकी प्रदेश सभाका ३ सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सत्तारुढ नेकपा एमालेको माग अनुसार मंगलवार सबै ६० सांसदको कोरोना परीक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले ३ जना प्रदेशसभा सदस्यमा संक्रमण पुष्टि भएको जानकारी दिए ।
मंगलवार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबैको कोरोना परीक्षण गर्ने सहमति भएको थियो । सहमति अनुसार संक्रमण देखिएका सांसदले मतदानमा सहभागी हुन पाइने र बोल्न नपाइने जनाइएको छ ।
प्रदेशसभा विशेष अधिवेशनमा...
काठमाडौं : गण्डकी प्रदेशमा १४ दिनको नाबालकसहित ३९ जनामा कोरोना पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लमजुङका १४ वर्षीय नाबालकसहित ३९ जनामा कोरोना पुष्टि भएको हो। जस अनुसार एक जना पोखरा महानगरपालिकाका–६ का चरक मेमोरियल अस्पतालमा उपचाररत छन्। उनी नेपाल पर्यटन बोर्ड, पोख...