सुरेन जे. अमरासेकरा एनसेलका नयाँ प्रबन्ध सञ्चालक नियुक्त - Purbeli News

काठमाडौ, असार २२ / सुरेन जे. अमरासेकरा नेपालको अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । साथै एनसेलका पुर्व प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले आजीयाटाको प्रधान कार्यालयमा रही दक्षिण एशिया बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी...

सम्बन्धित सामग्री

एनसेलको नयाँ सीईओमा जाब्बोर कायुमोभ नियुक्त

काठमाण्डौ – एनसेल आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालकमा जाब्बोर कायुमोभ नियुक्त हुनुभएको छ । एनसेलको सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले जाब्बोरलाई सीईओ तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो । उहाँले आज बुधवार आफ्नो कार्यभार सम्हाल्नुभएको छ । यससँगै एनसेलका पूर्व सीईओ तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा गु्रपको प्रधान कार्यालयमा आउँदो जुनदेखि ‘आजियाटा गु्रप चिफ कर्पोरेट अफिसर’का रूपमा कार्यभार सम्हाल्नु हुनेछ । जाब्बोरले यसअघि टेलिया (पहिले टेलियासोनेरा)...

विशाल बजार कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

विशाल बजार कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड  नियुक्त भएको छ । सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गगनबहादुर बिके र प्रभु क्यापिटलका तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका हुन् । २०७८ माघ १ गतेदेखि लागू हुनेगरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।प्रभु क्यापिटलले विशालबजार

ईङवा हाइड्रोपावरको बिक्री प्रबन्धक नियुक्त

ईङवा हाइड्रोपावरले सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङलाई नियुक्त गरेको छ ।कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँका दरको १९ लाख ६० हजार कित्ता साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङलाई नियुक्त गरेको छ ।सो सम्झौतामा मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी […]

तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार नियुक्त

तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि सेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल नियुक्त भएको छ ।नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनीबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका छन् ।हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको […]

नेरुडे लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबिमर्चेन्ट नियुक्त

नेरुडे लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रारमा आरविविमर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नका लागि आरबिबिमर्चेन्ट बैकिङलाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो । उक्त सम्झौतपत्रमा नेरुडे लघुवित्त वित्तीय संस्थाकोे तर्फबाट प्रबन्ध सञ्चालक सुधिर श्रेष्ठ […]

एनसेल कम्पनीमा नयाँ प्रबन्ध सञ्चालक नियुक्ति

काठमाडौ, असार २३– नेपालको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालक पदमा सुरेन जे. अमरासेकरा नियुक्त हुनभएको छ । ...

एनसेलको प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त

सुरेन जे. अमरासेकरा एनसेलको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन्। एनसेलका पुर्व प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले अब आजीयाटाको प्रधान कार्यालयमा रही दक्षिण एसियाली बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने छन्। नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका प्रख्यात बहुराष्ट्रिय कम्पनीहरु सिङ्गापुर टेलिकम्युनिकेसन्स, श्रीलंकाको मोबीटेल, मलेसियाको म्याक्सिस बर्हाद र भारतको एयरसेलमा काम गरिसकेका…

सुरेन जे. अमरासेकरा एनसेलका नयाँ प्रबन्ध सञ्चालक नियुक्त

काठमाडौ, २३ असार । सुरेन जे. अमरासेकरा मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको ...

एनसेलको प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासे नियुक्त

काठमाडौ । सुरेन जे. अमरासेकरा निजि मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । साथै एनसेलका पुर्व प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले आजीयाटाको प्रधान कार्यालयमा रही दक्षिण एशिया बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने कम्पनिले जनाएको छ ।

सुरेन जे. अमरासेकरा एनसेलका नयाँ प्रबन्ध सञ्चालक नियुक्त

काठमाडौं । सुरेन जे. अमरासेकरा मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालक पदमा