एनसेलको प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासे नियुक्त

काठमाडौ । सुरेन जे. अमरासेकरा निजि मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । साथै एनसेलका पुर्व प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले आजीयाटाको प्रधान कार्यालयमा रही दक्षिण एशिया बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने कम्पनिले जनाएको छ ।

सम्बन्धित सामग्री

११ महिनादेखि रिक्त कृषि सामग्री कम्पनीको प्रबन्ध सञ्चालकमा विष्णु पोखरेल नियुक्त

१८ माघ, पोखरा । करिब ११ महिनादेखि रिक्त कृषि सामाग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा कास्कीका विष्णु पोखरेल नियुक्त भएका छन् । यसअधिका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीको कार्यकाल सकिएपछि गत सालको फागुनदेखि पद रिक्त थियो । कम्पनीका …

कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा विष्णु पोखरेल नियुक्त

कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा कास्कीका विष्णु पोखरेल नियुक्त भएका छन् ।

एनसेलको नयाँ सीईओमा जाब्बोर कायुमोभ नियुक्त

काठमाण्डौ – एनसेल आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालकमा जाब्बोर कायुमोभ नियुक्त हुनुभएको छ । एनसेलको सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले जाब्बोरलाई सीईओ तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो । उहाँले आज बुधवार आफ्नो कार्यभार सम्हाल्नुभएको छ । यससँगै एनसेलका पूर्व सीईओ तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा गु्रपको प्रधान कार्यालयमा आउँदो जुनदेखि ‘आजियाटा गु्रप चिफ कर्पोरेट अफिसर’का रूपमा कार्यभार सम्हाल्नु हुनेछ । जाब्बोरले यसअघि टेलिया (पहिले टेलियासोनेरा)...

कालिका लघुवित्तको प्रवन्ध सञ्चालकमा प्रधान नियुक्त

पोखराको बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रबन्ध सञ्चालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् ।  ३ दशक बैङ्किङ क्षेत्रको अनुभव सँगालेका प्रधान राष्ट्रिय बाणिज्य बैंकको प्रबन्धक पदबाट सेवा निवृत्त हुन् । हालै सम्पन्न कालिका लघुवित्तको सञ्चालक समितिको बैठकले प्रधानलाई प्रवन्ध सञ्चालकमा नियुक्त गरेको हो । संस्थाको हालको निक्षेप १ अरब १६ करोड, कर्जातर्फ ३ अरब र गत आर्थिक वर्षको नाफा ५ करोड ५२ लाख रहेकोमा यस आर्थिक वर्षमा बृद्धि निक्षेप १ अर्ब ६९

एनसेलको प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त

सुरेन जे. अमरासेकरा एनसेलको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन्। एनसेलका पुर्व प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले अब आजीयाटाको प्रधान कार्यालयमा रही दक्षिण एसियाली बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने छन्। नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका प्रख्यात बहुराष्ट्रिय कम्पनीहरु सिङ्गापुर टेलिकम्युनिकेसन्स, श्रीलंकाको मोबीटेल, मलेसियाको म्याक्सिस बर्हाद र भारतको एयरसेलमा काम गरिसकेका…

एनसेलको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त

काठमाडौ, असार २२ –एनसेल प्रालिको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त भएका छन् ।अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध

एनसेलको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त

काठमाडौ, असार २२ –एनसेल प्रालिको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त भएका छन् ।अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध

एनसेलको प्रबन्ध सञ्चालकमा अमरासेकरा  - Karobar National Economic Daily

काठमाडौः मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिको प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नियुक्त गरेको हो । कम्पनीका पूर्व प्रबन्ध सञ्चालक साइमन जोन…

एनसेलको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा - Naya Patrika

मोबाइल सेवाप्रदायक कम्पनी एनसेल प्रालिको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । एनसेलका पूर्वप्रबन्ध सञ्चालक साइमनजोन...पूरा पढ्नुहोस् »

सुरेन जे. अमरासेकरा एनसेलका नयाँ प्रबन्ध सञ्चालक नियुक्त

काठमाडौ, २३ असार । सुरेन जे. अमरासेकरा मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको ...