डीआर सुजन, अस्मिता अधिकारी र एलिना चौहानको स्वर रहेको गीत ‘हजुरै हो ’ सार्वजनिक भएको छ । बोधश्रीको शब्द, डीआर सुजनकै संगीत र बिनोद बाजुरालीको संगीत संयोजन गीतमा छ । गीतको भिडियोमा टिकटकमा पत्नी पीडित बटुकजीको पात्रका रुपमा लोकप्रियता कमाएका सन्तोष पौडेलको अभिनय छ । भिडियो अभिनयमा उनलाई वास्तविक जीवनको पत्नी अमृता पौडेलका साथमा लक्ष्मी गिरी, खेम बा, सो गीतका गायक तथा त्यसमाथि बनेको भिडियोका निर्देशक डीआर सुजन, गीतकार बोधश्री र बालकलाकार बिदान मैनालीले अभिनय गरेका छन्। लोभ ल