काठमाडौं । उपत्यकाका विभिन्न खुला स्थान र पार्कमा खुला व्यायामशाला सञ्चालनमा आएपछि व्यायाम गर्नेहरूको संख्या बढेको छ । स्थानीय पालिका र विभिन्न संघ संस्थाको पहलमा निर्माण भएका खुला व्यायामशालामा अहिले व्यायाम गर्नेहरूको भिड देखिन्छ ।
साँझ र बिहान घुम्न निस्किएको बेलामा खुला स्थानमा निर्माण भएका व्यायामशालामा व्यायाम गर्नेहरूमा बालबालिका, युवायुवतीदेखि वयोवृद्धसम्मका...