वृद्धवृद्धा र अशक्तलाई वडामै सुरक्षा भत्ता

कर्मचारीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता भएको पाइएपछि बैंकमार्फत भुक्तानी थालेको साकेला गाउँपालिकाले लक्षित वर्गलाई सम्बन्धित वडामै भत्ता उपलब्ध गराएको छ ।नेपाल एसबीआई बैंक साकेला शाखासँगको सहकार्यमा गाउँपालिकाले भत्ता निकासा गरेर ७० वर्षमाथिका वृद्धवृद्धा र अशक्त नागिरकलाई सम्बन्धित वडा कार्यालयमै शिविरमार्फत भत्ता वितरण गरेको हो । २८ पुुसबाट भुक्तानी शिविर आयोजना गरेर चालू आर्थिक […]

सम्बन्धित सामग्री

अशक्तलाई शिविरमार्फत भत्ता वितरण गर्दै साकेला

खोटाङको साकेला गाउँपालिकाले अशक्त लाभग्राहीहरुलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।  बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिक रुपमा अशक्तलाई लक्षित गर्दै गाउँपालिकाले शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।एसबिआई बैंकसँगको सहकार्यमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट मंगलबारदेखि अशक्तलाई लक्षित गर्दै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको हो । मात्तिमबिर्ताका ९० जना वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई

अध्यक्षको गाडी पालिकाका वृद्धवृद्धा र अशक्तको प्रयोगमा

पर्साको बिन्दबासिनी गाउँपालिका अध्यक्षको गाडी अब पालिकाका वृद्धवृद्धा र अशक्तको यातायातका लागि उपलब्ध हुने भएको छ । पालिका अध्यक्ष प्रमोद तिवारीले वृद्धवृद्धा र अशक्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पु-याउने र घरसम्म ल्याउने यातायातको साधनका रुपमा आफ्नो गाडी प्रयोग गर्ने निर्णय गरे ।प्रमुख प्रशासकीय अधिकृत राजु साहका अनुसार बिन्दबासिनीमा अब सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जानुपर्ने वृद्धवृद्धा र अशक्तलाई लक्षित गरी पालिकाले निःशुल्क यातायात सुविधा उपलब्ध गराउने भएको हो । अध्यक्ष