बेलबारी । मोरङको केराबारी गाँउपालिकामा जनप्रतिनिधिकै घरमा महिला असुरक्षित रहेको घटना सार्बजनिक भएको छ । अन्यायमा परेकाहरुलाइृ न्याय दिलाउने जिम्मेवारी पाउकाहरुकै घरमा चरम महिला हिंसा हुँदा समेत जनप्रतिनिधि चुप बसेको भन्दै स्थानीयहरुले आक्रोश समेत पोखेका छन । केराबारी वडा नम्बर ३ का अध्यक्ष रहेका भत्तबहादुर श्रेष्ठको छोरा भरत श्रेष्ठ सँग बि.स २०६२ सालमा प्रमबिवाह गरेकी...
The post वडाध्यक्षकै घरमा महिला हिंसा, जीवनरक्षाको लागि गुहार appeared first on Purbeli News.