नेकपा एमालेका नेता तथा सांसद डा. भीम रावलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गरेको जानकारी माग्नुभएको छ । बिहिबार सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्दै डा. रावलले सरकारले तय गरेको नीतिमा अमेरिकी सहायता एमसीसीका कारण सडक र पुल बन्दै गरेको बुँदा …