एकताका लागि ओलीको ६बुँदे अपिलमा यस्तो छ नेपाल-खनाल समूहको काउन्टर जवाफ [वक्तव्यसहित]

पार्टी एकताका लागि एमाले अध्यक्ष केपी ओलीले आइतबार जारी गरेको ६ बुँदे अपिलप्रति पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालले काउन्टर जवाफ दिएको छ

सम्बन्धित सामग्री

माधव समूहको पत्र अत्यन्त गम्भीर र एकताका लागि घातक : विष्णु पौडेल

काठमाडौं : नेपाल सरकारका उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल, झलनाथ खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताएका छन्।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको आव्हानलाई यसरी अस्वीकार गर्नु भनेको नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताएका हुन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल

नेपाल-खनाल समूहको निचोड : तत्काल वार्ता र नयाँ पार्टी गठन दुबै नहुने

काठमाडौं: नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले अध्यक्ष केपी ओलीसँगको वार्ताले निकास ननिकाल्ने निष्कर्ष निकालेको छ। नेपाल-खनाल समूह पार्टी एकताका लागि अनौपचारिक संवाद जारी राखे पनि तत्काल औपचारिक वार्ताको सम्भावना नभएको निचोडमा पुगेको हो। केन्द्रीय सदस्य जयन्ती राईले वार्ता टोलीको नेतृत्व गरिरहेका स्थायी कमिटी सदस्य भीम रावललाई…