काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूहबिच विवाद बढ्दै गइरहेको छ। दुवै समूहले गुटगत गतिविधिलाई तिब्रता दिएका छन्।
शुक्रवार नेपाल समूहले ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो। यता प्रधानमन्त्री ओलीले नेपाल समूहलाई काउन्टर दिँदै शुक्रवार नै दिउँसो ३ बजेका लागि संसदीय दलको