यू–१३ फुटबल एकेडेमी सञ्चालन गर्दै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकेडेमी सञ्चालनका लागि यू–१३ वर्षमुनिका बालबालिकाको खुला छनोट गर्ने भएको छ । एन्फाले विज्ञापनमार्फत आइतबार ०८१ वैशाखदेखि एन्फा टेक्निकल सेन्टरमा एकेडेमी सञ्चालन गर्न लागेको जनाएको छ ।...

सम्बन्धित सामग्री

१३ वर्षमुनिका बालबालिकाका लागि फुटबल एकेडेमी सञ्चालन गर्दै एन्फा

२७ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमी सञ्चालनका लागि १३ वर्षमुनिका बालबालिकाको खुला छनोट गर्ने भएको छ । एन्फाले २०८१ वैशाखदेखि आफ्ना एन्फा टेक्निकल सेन्टरहरुमा एकेडेमी सञ्चालन गर्न लागेको  र त्यसका लागि १३ वर्षमुनिका खेलाडी छनोट गर्न लागेको हो । एकेडेमीका लागि यू-१३ छात्र/छात्रा खेलाडी छनोट गर्न एन्फाले ४८ वटा जिल्ला फुटबल संघ र ७ प्रदेशका प्रदेश फुटबल संघलाई पत्राचार गरेको छ । जिल्ला […]

एनआरटी-ल्याब युथ फुटबल एकेडेमीको उद्घाटन

२ असोज, काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) को फुटबल एकेडेमी एनआरटी-ल्याब युथ फुटबल एकेडेमीको औपचारिक उद्घाटन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज बिक्रम नेम्वाङले आइतबार कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलमा आयोजित एक कार्यक्रममा एकेडेमीको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा एन्फा अध्यक्ष नेम्वाङले एकेडेमीका खेलाडीहरुलाई भेट गरेका थिए । […]

एनआरटी–ल्याब फुटबल एकेडेमी सञ्चालनमा

एनआरटी–ल्याब युथ फुटबल एकेडेमी सञ्चालनमा आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले आइतबार ल्याब स्कुलमा एक विशेष समारोहका बीच एकेडेमीको उद्घाटन गरेका हुन् । नेम्बाङले एकेडेमीका खेलाडीहरुलाई भेटेर म्याच बल हस्तान्तरण गरेका थिए । कार्यक्रममा विशेष अतिथि डा बालगोपाल वैद्य र एनआरटीका अध्यक्ष सुन्दर जोशीको पनि उपस्थिति रहेको थियो । एनआरटी र प्रयोगशाला विद्यालयबीच गत जुलाईमा एकेडेमी सञ्चालनका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो वर्ष एकेडेमीमा क्लब र विद

एन्फा कार्यसमिति बैठक बस्दै

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आज बस्दैछ।बैठक आज विहान १० बजेबाट  एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुने एन्फाले जनाएको छ। यस अघि साउन ५ गते डाकिएको कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो। आजको बैठकमा यस अघिका १८ र थप गरिएका ४ नयाँ एजेन्डामा छलफल हुनेछ। एन्फाका केन्द्रिय सदस्य पेमा लामाले माग गरेको ४ एजेन्डा थपिएको हो।थप गरिएको एजेन्डा पुरस्कार राशी, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्च

एन्फा चुनाव : यी हुन् सी डिभिजन क्लबबाट छनोट भएका प्रतिनिधि

अखिल फुटबल संघ (एन्फा) को आसन्न चुनावका लागि ‘सी’ डिभिजन लिग क्लबका प्रतिनिधि छनोट भएका छन् ।बाँसबारी युवा क्लब, मनोहरा एकीकृत युवा क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर स्टडिज एण्ड एसोसियनसन, प्लानिङ ब्वाइज युनाइटेड, विरगञ्ज युथ एकेडेमी, झापा फुटबल क्लब, पुल्चोक स्पोर्ट्स क्लब, आरसी ३२ फुटबल एकेडेमी र स्वयम्भु क्लब प्रतिनिधिका रुपमा छनोट भएको निर्वाचन समितिले रातोपाटीलाई  बताएको छ ।  झापा फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच गोला प्रथा हुँदा समाज कल्याण छानिएको हो

सेनाले बनायो युथ १३ फुटबल एकेडेमी

काठमाडौँ– भक्तपुरस्थित सैनिक आवासिय महाविद्यालयमा यु–१३ युथ फुटबल एकेडेमीको  उद्घाटन गरिएको छ। प्रधानसेनापति प्रमुराम शर्माले मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच एकेडेमीको उद्घाटन गरेका हुन्। नेपाली सेना त्रिभुवन आर्मी अफिसर्स क्लब, अखिल नेपाल फुटबल संघ (एन्फा) र सैनिक आवासिय महाविद्यालयको सहकार्यमा उक्त एकेडेमी सुरु गरिएको हो। कार्यक्रममा बोल्दै प्रधानसेनापति शर्माले नेपाली खेलकुदको उत्थानका लागि नेपाली […]

एनआरटी र सातदोबाटो क्लबले युवा फुटबल एकेडेमी सञ्चालन गर्ने

६ साउन, काठमाडौं । शहीद स्मारक ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले युथ फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । एकेडेमी सञ्चालन गर्नका लागि बुधबार क्लब, स्कुल र एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ । एनआरटीले ल्याब्रोटरी स्कुलसँग र सातदोबाटोले लिटल एन्जल्स स्कुलसँग सम्झौता गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच […]

संकटा क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने

१५ असार, काठमाडौं । ए डिभिजन लिग क्लब संकटाले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । मंगलबार अखिल नेपाल फुटबल क्लब (एन्फा), संकटा क्लब र नेक्सस स्कुलबीच एकेडेमी सञ्चालन गर्न त्रिपक्षीय सम्झौता भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंह, संकटा क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिख्राकार र नेक्सस स्कुलका प्रिन्सिपल आरबी कटुवालबीच सम्झौता पत्रमा […]

फुटबल एकेडेमी सञ्चालन गर्न एन्फा र नेपाल पुलिसबीच सम्झौता

४ माघ, काठमाडौं । साँगामा फुटबल एकेडेमी सुरु गर्नका लागि अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल पुलिसबीच सम्झौता भएको छ । साँगास्थित नेपाल पुलिस स्कुलमा एकेडेमी सञ्चालन गर्नका लागि एन्फा र पुलिसबीच आइतबार सम्झौता भएको हो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र पुलिसका एआईजी निरज बहादुर शाहीले आइतबार नक्साल स्थित पुलिस हेडक्वाटरमा एकेडेमी सुरु […]

एन्फा र एपिएफबीच सहकार्यः फुटबल एकेडेमी सञ्चालन गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल एपिएफ स्कुलबीच फुटबल एकेडेमी सञ्चालन गर्न ६ वर्षे सम्झौता भएको छ।