एनआरटी-ल्याब युथ फुटबल एकेडेमीको उद्घाटन

२ असोज, काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) को फुटबल एकेडेमी एनआरटी-ल्याब युथ फुटबल एकेडेमीको औपचारिक उद्घाटन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज बिक्रम नेम्वाङले आइतबार कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलमा आयोजित एक कार्यक्रममा एकेडेमीको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा एन्फा अध्यक्ष नेम्वाङले एकेडेमीका खेलाडीहरुलाई भेट गरेका थिए । […]

सम्बन्धित सामग्री

ताप्लेजुङ गोल्डकपको उद्घाटन खेल आज

कोरोना संक्रमण र खेल मैदानका कारण तीन वर्षदेखि रोकिएको ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । भानुजन माविको मैदानमा हुने उद्घाटन खेलमा आयोजक ताप्लेजुङको तर्फबाट मानाभारा स्पोर्टिङ क्लब र सुनसरी इटहरीको जुट विकास फुटबल एकेडेमी आमनेसामने हुनेछन् ।

ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक

ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक भएको छ । लाखेजात्रा खेल सञ्चालक समितिले सोमबार तालिका सार्वजनिक गरेको हो ।  भदौ १४ गतेदेखि २० गतेसम्म हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक  ताप्लेजुङको मानाभारा युथ क्लब र जुट विकास फुटबल एकेडेमी इटहरी प्रतिस्पर्धा हुने भएको छ ।

वसन्त गौचनको फुटबल एकेडेमी पोखरामा स्थापना

२७ कात्तिक, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व मिडफिल्डर वसन्त गौचनले गृहनगर पोखरामा आफ्नै नामबाट फुटबल एकेडेमी सन्चालन ल्याएका छन् । दुई दशकदेखि जापानमा बस्दै आएका वसतको बीजी फुटबल एकेडेमी शनिबार उद्घाटन गरिएको हो । त्यसो त एकेडेमीमा ३ महिनाअघि देखि नै प्रशिक्षण सुरु भइसकेको छ । पोखरा महानगरपालिका २७ रिठ्ठेपानीमा अवस्थित एकेडेमी १५ रोपनी […]

एनआरटी–ल्याब फुटबल एकेडेमी सञ्चालनमा

एनआरटी–ल्याब युथ फुटबल एकेडेमी सञ्चालनमा आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले आइतबार ल्याब स्कुलमा एक विशेष समारोहका बीच एकेडेमीको उद्घाटन गरेका हुन् । नेम्बाङले एकेडेमीका खेलाडीहरुलाई भेटेर म्याच बल हस्तान्तरण गरेका थिए । कार्यक्रममा विशेष अतिथि डा बालगोपाल वैद्य र एनआरटीका अध्यक्ष सुन्दर जोशीको पनि उपस्थिति रहेको थियो । एनआरटी र प्रयोगशाला विद्यालयबीच गत जुलाईमा एकेडेमी सञ्चालनका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो वर्ष एकेडेमीमा क्लब र विद

सेनाले बनायो युथ १३ फुटबल एकेडेमी

काठमाडौँ– भक्तपुरस्थित सैनिक आवासिय महाविद्यालयमा यु–१३ युथ फुटबल एकेडेमीको  उद्घाटन गरिएको छ। प्रधानसेनापति प्रमुराम शर्माले मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच एकेडेमीको उद्घाटन गरेका हुन्। नेपाली सेना त्रिभुवन आर्मी अफिसर्स क्लब, अखिल नेपाल फुटबल संघ (एन्फा) र सैनिक आवासिय महाविद्यालयको सहकार्यमा उक्त एकेडेमी सुरु गरिएको हो। कार्यक्रममा बोल्दै प्रधानसेनापति शर्माले नेपाली खेलकुदको उत्थानका लागि नेपाली […]

जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिताः आयोजक केएफएको बिजयी सुरुवात

खोटाङको दिक्तेलमा सुरु जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगितामा आयोजकले विजयी सुरुवात गरेको छ। ‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथ बुधबारदेखि सुरु गरिएको जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिताको दोश्रो संस्करणको उद्घाटन खेलमा योङ व्वाइज यूनाइटेड फुटबल क्लव दिक्तेललाई पछि पार्दै आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)ले विजयी सुरुवात गरेको हो।