टुँडिखेलमा गौरा पर्वको रौनक (तस्बिरहरू)

काठमाडौं । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व गौरा काठमाडौंमा पनि मनाइएको छ । शनिबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी यो पर्व मनाइएको हो । भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरी गौरा पर्व मनाइने गरिन्छ । सुदूपश्चिमेलीले यो पर्व धुमधामका साथ मनाउने गर्छन् । गौरा पर्वले...