हेटौँडा : करिब डेढ करोड खर्चिएको भीमफेदी–कुलेखानी सुरुङ मार्ग स्थगित गरेको बागमती प्रदेश सरकारले नयाँ सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ।पुरानाे डिपिआर थन्क्याएको प्रदेश सरकारले नयाँ सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्नको लागि एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।मकवानपुर र काठमाडौं जोड्ने चोभार–हेटौंडा, सिन्धुलीमा खुर्कोट–चियाबारी र धादिङ र चितवनलाई जोड्ने गरी हुग्दिखोला–शक्तिखोर सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न सरक