सुर्खेत : कर्णालीमा जीवनबहादुर शाहीले १६ कात्तिकमा मुख्यमन्त्रीको शपथ लिए। तर, अहिलेसम्म उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्।प्रदेश सरकार मन्त्रिपरिषद् विस्तारमै अड्किएपछि शाहीको नेतृत्वमाथि प्रश्न उत्पन्न भएका छन्।मन्त्रिमण्डल विस्तार नहुँदा प्रदेश सरकारका दैनिक प्रशासनिक कामकाजसमेत प्रभावित भएका छन्।कर्णालीमा ७ मन्त्रालय मन्त्री पाएका छैनन्। मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइले नियमित कामसमेत प्रभावित बन्दै गएको छ।अहिलेसम्म मन्त्रिपरिषद् विस्तार नहुनुमा कत