अदालतले दिएन शाहरुखपुत्र आर्यनलाई जमानत

मुम्बई(दैनिक जागरण)– क्रुज ड्रग्स पार्टीमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत निवेदनलाई अदालतले पुनः अस्वीकार गरेको छ । सेसन्स कोर्टले पछिल्लो पटक उनको निवेदनलाई अस्वीकार गर्दै दुवै पक्षको बहस सुन्दै फैसला सुरक्षित राखेको थियो । आर्यनसहित अन्य दुईले अदालत समक्ष दिएको निवेदनलाई अदालतले बुधबार सुनुवाई गर्ने बताएको थियो । तर अदालतले […]

सम्बन्धित सामग्री

उमर खालिदलाई अन्तरिम जमानत

दिल्लीको एक अदालतले जेएनयूका पूर्व विद्यार्थी र २०२० दिल्ली दंगाका आरोपी उमर खालिदलाई सात दिनको अन्तरिम जमानत दिएको छ।खालिदले बहिनीको विवाहमा सहभागी हुन १४ दिनको रिहाइ मागेका थिए तर अदालतले उनलाई २३ देखि २९ डिसेम्बरसम्म जमानत दिएको छ । अदालतले आफ्नो फैसलामा खालिदलाई ३० डिसेम्बरमा आत्मसमर्पण गर्नुपर्ने बताएको छ ।खालिदको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता त्रिदीप पायसले आफ्ना क्लाइन्टले अदालतको जुनसुकै सर्त मान्न तयार रहेको बताउँदै आफ्नो लाइभ लोकेशन शेयर गर्न पनि तयार रहेको बताए । उनले यूएपीए मामिलाह

सम्पत्ति शुद्धीकरण मुद्दामा चर्चित बलिउड अभिनेत्री ज्याकलिनलाई जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला हाउस अदालतले २ लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो । यो आदेश सँगै अब उनी विदेश जान पाउने भएकी छन् ।

मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिनलाई जमानत, विदेश भ्रमणमा पनि जान पाउने

काठमाडौं । २०० करोड भारुको मनी लाउन्ड्रिङ (मुद्राको अवैध ओसारपसार) मुद्दामा अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ । अदालतले दुई लाख भारु मुचुल्का र दुई लाख भारु जमानत दिन भनेको छ । तर प्रवर्तन निर्देशनालय (ईडी)ले चाहिं जमानत दिने अदालतको आदेशप्रति आशंका व्यक्त गर्दै ज्याकलिनले देश छाडेर भाग्न सक्ने बताएको छ । यो […]

ज्याकलिन फर्नान्डिजले पाइन् अदालतबाट अन्तरिम जमानत

एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजले सुकेश चन्द्रशेखरकाे २ सय करोडको मुद्रा अपचलन मुद्दामा अन्तरिम जमानत पाएकी छिन् । ज्याकलिन उक्त मुद्दामा सोमबार पटियाला अदालतमा हाजिर भएकी थिइन् । अदालतले उनलाई ५० हजार भारतीय रुपैयाँको धरौटीमा यो जमानत दिइएको हो । अदालतले ज्याकलिनको जमानत रिटमा प्रवर्तन निर्देशनालय (ईडी)सँग जवाफ मागेको छ। भारतीय सञ्चार माध्यमका अनुसार […]

ज्याकलिनलाई दिल्लीको अदालतले दियो अन्तरिम जमानत

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई दिल्लीको पटियाला हाउस अदालतले ५० हजार रुपैयाँ धरौटीमा अन्तरिम जमानत दिएको छ । करोडौँ ठगी गरेको आरोप लागेका सुकेश चन्द्रशेखरबाट अमूल्य उपहार लिएको भन्दै फर्नान्डिस विरुद्ध मुद्दा दायर भएको छ । मनी लान्ड्रिङको यस मामिलामा प्रवर्तन निदेशालयले ज्याकलिनसँग कयौँपटक घण्टौँसम्म सोधपुछ गरिरसकेको छ । उनी आज दिल्लीको पटियाला हाउस अदालतमा हाजिर भएकी थिइन् । फर्नान्डिस एनआईए न्यायाधीश शैलेन्द्र मलिकको अदालतमा पनि उपस्थित हुनेछन् किनभने सुकेश चन्द्रशेखर मनी लान्ड्रि

बलिउडका कोरियोग्राफर गणेश आचार्यलाई अदालतले दियाे जमानत

बलिउडका कोरियोग्राफर गणेश आचार्यलाई मुम्बईको एक मजिस्ट्रेट अदालतले यौन उत्पीडन मामलामा जमानत दिएको छ। प्रहरीका अनुसार गणेशविरुद्ध सन् २०२० मा एक महिलाले यौन उत्पीडनको प्राथमिक उजुरी दर्ता गराएकी थिइन्। उजुरीपछि प्रहरीले गणेशविरुद्ध चार्जसिट दर्ता गराएको थियो। उनीमाथि एक महिला डान्सरले यौन उत्पीडनको आरोप लगाएकी हुन्। महिला कोरियोग्राफरले आफू गणेशको कार्यालयमा काम गर्दा अपशब्द बोल्ने र […]

यी ७ सर्त नमानेमा आर्यनको जमानत हुने छ रद्द

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई मुम्बई हाइकोर्टले बिहीबार सर्तसहित जमानत दिएको छ।हाई प्रोफाइल क्रुज ड्रग्स पार्टीमा समातिएका आर्यनले २५ दिनपछि जमानत पाएका हुन्। हाईकोर्टमा आर्यनको मुद्दामा उनको पक्षमा पैरवी गरेका मुकुल रोहतगीका अनुसार अदालतले आर्यनको जमानतको फैसला गरेपछि खुशीले शाहरुखको आँखा रसाएका थिए।आर्यनले जमानत पाए पनि अदालतको ७ वटा सर्त भने मान्नुपर्ने हुन्छ। अदालतले आर्यनलाई निम्न सर्तसहित जमानत दिएको हो,१. आर्यन यस मुद्दाका अरु आरोपीसँग सम्पर्क गर्ने छैनन्।२. यो म

आर्यनले पाए जमानत, भोलि मात्र रिहा हुने

लागुऔषध मामिलामा प्रहरी हिरासतमा रहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले आज जमानत पाएका छन्। मुम्बई उच्च अदालतले २५ दिनपछि बिहीबार उनलाई जमानतमा हिरासतमुक्त गर्ने आदेश दिएको हो। आर्यनले जमानत पाए पनि अझै एकदिन हिरासतमै बस्नुपर्ने छ। उनलाई कुन सर्तमा रिहा गर्ने भन्ने विषयमा बहस हुन बाँकी रहेकाले उनी बिहीबार नै घर जान नपाएका हुन्। यसअघि सतीश मानसिन्दे र अमित देसाईले आर्यनलाई जमानत दिलाउन नसकेपछि उच्च अदालतमा मुकुल रोहितगीले आर्यनको पक्षबाट वकालत गरेका थिए।उ

शाहरुखका छोरा आर्यनलाई मुम्बई उच्च अदालतले दियो जमानत

लागुऔषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खानलाई जमानत मिलेको छ। मुम्बई उच्च अदालतले आज आर्यनलाई जमानत दिन स्वीकार गरेको हो। आर्यनका साथै मुनमुन धमीचा र अरबाज मर्चेंटले पनि जमानत पाएका छन्। तर, उनीहरुलाई रिहा भने गरिएको छैन। तीनै जनाले भोलि वा पर्सिसम्म आर्थर जेलमा नै बस्नुपर्नेछ। आज मुम्बई…

अश्लिल फिल्म प्रकरण : गहनाको जमानत याचिका अदालतद्वारा अस्वीकार

अभिनेत्री गहना वशिष्ठको जमानत याचिका अदालतले अस्वीकार गरेको छ । अश्लिल भिडियो मामिलामा पक्राउ पर्ने डरले अग्रीम जमानत मागेकी गहनाको जमानत मुम्बईको एक सत्र अदालतले अस्वीकार गरेको हो । एक मोडलले शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको कम्पनी र गहना वशिष्ठका ३ देखि ४ निर्माता विरुद्ध मालवानी पुलिस स्टेशनमा एफआइआर दर्ता गरेकी थिइन् । पुलिस स्टेशनमा दर्ता भएको उक्त मुद्दा समेत अहिले मुम्बई क्राइम ब्रान्चमा पुगेको छ ।गहना फेब्रुअरी महिनामा पनि अश्लिल भिडियो छायाँकन र प्रसारणको मामलामा पक्राउ परेकी थिइन