उमर खालिदलाई अन्तरिम जमानत

दिल्लीको एक अदालतले जेएनयूका पूर्व विद्यार्थी र २०२० दिल्ली दंगाका आरोपी उमर खालिदलाई सात दिनको अन्तरिम जमानत दिएको छ।खालिदले बहिनीको विवाहमा सहभागी हुन १४ दिनको रिहाइ मागेका थिए तर अदालतले उनलाई २३ देखि २९ डिसेम्बरसम्म जमानत दिएको छ । अदालतले आफ्नो फैसलामा खालिदलाई ३० डिसेम्बरमा आत्मसमर्पण गर्नुपर्ने बताएको छ ।खालिदको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता त्रिदीप पायसले आफ्ना क्लाइन्टले अदालतको जुनसुकै सर्त मान्न तयार रहेको बताउँदै आफ्नो लाइभ लोकेशन शेयर गर्न पनि तयार रहेको बताए । उनले यूएपीए मामिलाह

सम्बन्धित सामग्री

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत - NepaliPatra

एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ । दुई जना न्यायाधीशको इजलासले मुद्दाको सुनुवाइ गर्दै केजरीवाललाई अन्तरिम जमानत दिएको बीबीसी हिन्दीले जनाएको छ । सर्वोच्चले यो विषयमा अझै केही बिषयहरु बाँकी रहेको भन्दै पूर्ण इजलासमा पठाएको खबरमा उल्लेख छ । अन्तरिम जमानत पाए […]

केजरीवाललाई सर्वोच्चले दियो अन्तरिम जमानत, रिहा भने नहुने

भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिएको छ।

केजरीवाललाई सर्वोच्चले दियो अन्तरिम जमानत, रिहा भने नहुने

भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिएको छ।

पाकिस्तानी प्रमपुत्रलाई जमानत दिन र अनुसन्धान जारी राख्न अदालतको आदेश

पाकिस्तानको राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) को लाहोरस्थित एक अदालतले सुलेमान शहबाजलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जनवरी ७ सम्मका लागि अन्तरिम जमानत र उनलाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानमा सामेल गर्न निर्देशन दिएको छ।उनलाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानमा सामेल गर्न निर्देशन दिइएको हो। अदालतले उनलाई अनुसन्धानमा संलग्न हुन पनि आदेश दिएको छ। शहबाजले एफआईए र अनुसन्धान अधिकारीहरूलाई पक्षकारको रूपमा उल्लेख गर्दै अदालतमा जमानत याचिका दायर गरेका थिए।सुलेमानले निवेदनमा भनेका थि

ज्याकलिन फर्नान्डिजले पाइन् अदालतबाट अन्तरिम जमानत

एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजले सुकेश चन्द्रशेखरकाे २ सय करोडको मुद्रा अपचलन मुद्दामा अन्तरिम जमानत पाएकी छिन् । ज्याकलिन उक्त मुद्दामा सोमबार पटियाला अदालतमा हाजिर भएकी थिइन् । अदालतले उनलाई ५० हजार भारतीय रुपैयाँको धरौटीमा यो जमानत दिइएको हो । अदालतले ज्याकलिनको जमानत रिटमा प्रवर्तन निर्देशनालय (ईडी)सँग जवाफ मागेको छ। भारतीय सञ्चार माध्यमका अनुसार […]

ज्याकलिनलाई दिल्लीको अदालतले दियो अन्तरिम जमानत

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई दिल्लीको पटियाला हाउस अदालतले ५० हजार रुपैयाँ धरौटीमा अन्तरिम जमानत दिएको छ । करोडौँ ठगी गरेको आरोप लागेका सुकेश चन्द्रशेखरबाट अमूल्य उपहार लिएको भन्दै फर्नान्डिस विरुद्ध मुद्दा दायर भएको छ । मनी लान्ड्रिङको यस मामिलामा प्रवर्तन निदेशालयले ज्याकलिनसँग कयौँपटक घण्टौँसम्म सोधपुछ गरिरसकेको छ । उनी आज दिल्लीको पटियाला हाउस अदालतमा हाजिर भएकी थिइन् । फर्नान्डिस एनआईए न्यायाधीश शैलेन्द्र मलिकको अदालतमा पनि उपस्थित हुनेछन् किनभने सुकेश चन्द्रशेखर मनी लान्ड्रि

आतङ्कवाद मुद्दामा इमरान खानलाई जमानत

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुरक्षात्मक जमानत स्वीकृत गरिएको छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई संघीय राजधानी इस्लामावादका अतिरिक्त इजलास न्यायाधीश जेबा चौधरी र प्रहरी अधिकारीलाई धम्की दिएको आरोपमा दर्ता गरिएको आतङ्कवादको मुद्दामा सेप्टेम्बर १ सम्मका लागि सुरक्षात्मक जमानत स्वीकृत गरिएको हो ।इस्लामावादको आतङ्कवाद नियन्त्रण अदालतले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख खानलाई बिहीबार अन्तरिम जमानत प्रदान गरेको हो । उनलाई एक लाख रुपैयाँको जमानतक

बलिउड अभिनेता अरमानले पाएनन् जमानत

मुम्बइ । लागुऔषध मुद्दामा लामो समयदेखि जेलमा रहेका बलिउड अभिनेता अरमान कोहलीलाई विशेष एनडीपीएस अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेको छ । अरमानले आफ्नो बिरामी आमाबाबुलाई भेट्नका लागि १४ दिनको अन्तरिम जमानतको माग गरेका थिए । तर, अदालतले उनको मागलाई अस्वीकार गरेको हो । अरमानलाई नारकोटिक्स कन्ट्रोल ब्युरोले लागुऔषधको एक मामलामा गत वर्षको अगस्टमा पक्राउ गरेको […] The post बलिउड अभिनेता अरमानले पाएनन् जमानत appeared first on राजधानी राष्ट्रिय दैनिक.