रेडपाण्डा संरक्षण गर्न कुकुरको बन्ध्याकरण

दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा (रातो हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण, रेबिजविरुद्धको खोप र भिटामिन दिइएको छ । कुकुरको आक्रमणबाट रेडपाण्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण, खोप, भिटामिन र जुकाको औषधि दिइएको हो । रेडपाण्डा पाइने क्षेत्र वा बासस्थान नजिकैका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपाण्डामाथि आक्रमण हुने गरेको छ । कुकुरको आक्रमणका कारण दुर्लभ रेडपाण्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि रेडपाण्डा संरक्षण (जोगाउने) गर्ने

सम्बन्धित सामग्री

गुल्मीमा घरपालुवा र सामुदायिक ८६ कुकुरको बन्ध्याकरण

गुल्मीको रेसुंगा नगरभित्रका ८६ कुकुरको बन्ध्याकरण गरिएको छ। जिल्लामा रेविज रोगको जोखिम बढ्दै गएपछि  छाडा रूपमा रहेका ३७ सामुदायिक र घरपालुवा ५० कुकुरको बन्ध्याकरण गरिएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा...

१५४ कुकुरको बन्ध्याकरण

धनगढी । धनगढीका एक सय ५४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा कुकुरको बन्ध्याकरण गरिएको हो । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार भ्याली एनिमल क्लिनिक काठमाण्डौँको प्राविधिक सहयोगमा एक सय ५४ वटा कुकुरको बन्ध्याकरण गरेको हो । चैत २६ देखि २८ गते तीन दिनसम्म धनगढीका एक सय […] The post १५४ कुकुरको बन्ध्याकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नपाओस् भनेर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । बुटवल उपमहानगरपालिकाको...

गुल्मीमा ९६ कुकुरको बन्ध्याकरण

गुल्मी । तीन दिनसम्म संचालन भएको कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमअन्तरगत गुल्मीमा ९६ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको आयोजनामा बुधबारदेखि तीन दिनसम्म कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रम संचालन भएको थियो । जसमा बुधबार २२, बिहीबार २३ र शुक्रबार ५१ कुकुरको बन्ध्याकरण गरिएको कार्यालय प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए […] The post गुल्मीमा ९६ कुकुरको बन्ध्याकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कुकुरको बन्ध्याकरण

डुम्रे, २१ फागुन । रेबिज रोगको न्यूनीकरणका लागि सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठलगायतका पशु चिकित्सक तथा प्राविधिक । रासस

कुकुरको बन्ध्याकरण

म्याग्दी, १८ फागुन । म्याग्दीको बेनीस्थित भेटेरीनरी अस्पतालमा कुकुरको बन्ध्याकरण गरिँदै । छाडाँ कुकुरको सन्तान वृद्धि रोक्न भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दी र बेनी नगरपालिकाले शिविरमार्फत् बुधबार ९४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । रासस

दुर्घटना न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरण

विराटनगर महानगरपालिकाले दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको छ।...

रेडपाण्डा संरक्षण गर्न कुकुरको बन्ध्याकरण

फुङ्लिङ – दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण, रेबिजविरुद्धको खोप र भिटामिन दिइएको छ । कुकुरको आक्रमणबाट रेडपाण्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण, खोप, भिटामिन र जुकाको औषधि दिइएको हो । रेडपाण्डा पाइने क्षेत्र वा बासस्थान नजिकैका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपाण्डामाथि आक्रमण हुने गरेको छ । कुकुरको […]

गोरखामा कुकुरको बन्ध्याकरण

८ असार, गोरखा । रेबिज रोग नियन्त्रणका लागि भन्दै जिल्लामा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । गत वर्ष साउनदेखि हालसम्म ७८ वटा कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ । बन्ध्याकरण गरिएका कुकरमध्ये ४२ वटा भाले र ३६ वटा पोथी रहेका छन् । कुकुरको संख्यासँगै रेविज रोग नियन्त्रण गर्ने […]