नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल ‘टाइ’

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको छ । अमेरिकाको टेक्ससमा आइतबार बिहान नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल ‘टाइ’ भएको हो । मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन […]

सम्बन्धित सामग्री

आइपिएल: प्लेअफ समीकरण रोमाञ्चक शीर्ष चारका लागि १० टिमको भिडन्त

इन्डियन प्रिमियर लिग(आइपिएल) मा लिग चरणका ५२ खेल सकिँदा साविक च्याम्पियन गुजरात टाइटन्स बाहेक अन्य तीन स्थानको प्लेअफ सम‍ीरकण रोमाञ्चक छ। लिगमा १० टिम प्रतियोगिताको प्लेअफका लागि कायम छन्। लिगका सबै टिमले १० भन्दाबढी खेल खेलेका छन्। लिगचरणमा १८ खेल बाँकी छ। यीनै बाँकी खेलले प्लेअफ समीकरणको औपचारिक तय गर्ने पक्का छ। आइपिएलको गत सिजनदेखि […]

खुमलटार र जावलाखेलको रोमाञ्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एफसी खुमलटार र जावलाखेल युथ क्लबले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा दुवै टोलीले अग्रता लिएर पनि जोगाउन नसक्दा खेल २–२ गोलको बराबरीमा सकिएको हो । एन्फा कम्प्लेक्समा शुक्रबार भएको रोमाञ्चक खेलमा जावालखेका एनकोटो मोसाएवी र फोडे फोफानाले गोल गर्दा खुमलटारका अभिषेक लिम्बु र मेसुके ओलोमोउले गोल गरे । […]

बाबुरामले भने : वर्ल्डकप र नेपालको राजनीतिको खेल उस्तै रोमाञ्चक

१० पुस, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीति र हालै सम्पन्न विश्वकप फुटबल उस्तै रोमाञ्चक रहेको टिप्पणी गरेका छन् । आइतबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित ४ दलको बैठकमा सहभागी भएपछि बाबुरामले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘हालै सन्पन्न […]

फ्रान्स र डेनमार्कको खेल रोमाञ्चक मोडमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा फुटबल अन्तरगत अहिले फ्रान्स र डेनमार्कको खेल जारी छ । दोस्रो हाफ चलिरहँदा खेल रोमाञ्चक मोडमा पुगको छ । पहिलो हाफमा गोल रहित बराबरी खेलेका दुवै टोलीले द्रोस्रो हाफमा एक–एक गोल गरेका छन् । ६१ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पे गोल गर्दै अग्रता लिए पनि ६८ औं मिनेटमा क्रिस्टिनसनले […]

अष्ट्रेलियामाथि श्रीलंकाको रोमाञ्चक जीत

श्रीलंकाले अष्ट्रेलियामाथि रोमाञ्चक जीत हात पारेको छ । श्रीलंकाले चौथो ओडिआइ खेलमा अष्ट्रेलियामाथि चार रनको रोमाञ्चक जीत निकाल्दै एक खेल अगावै श्रृंखला आफ्नो हात पारेको हो । यो जीतसँगै पाँच ओडिआइ खेलमा श्रीलंकाले ३-१ को अग्रता कायम राख्दै श्रृंखला आफ्नो पक्षमा पारेको छ । श्रीलंकाको प्रेमादासा इन्टरनेशनल क्रिकेट स्टेडियममा गएराती सम्पन्न खेलमा टस जितेर ब्याटिङको […] The post अष्ट्रेलियामाथि श्रीलंकाको रोमाञ्चक जीत appeared first on राजधानी राष्ट्रिय दैनिक.

विश्व कप क्रिकेट लिग-दुई : नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरी

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको छ । नेपालका अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरी भएको हो। २ सय ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनायो । यसअघि ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो । अमेरिकालाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिए...

आइपिएलमा दिल्ली र राजस्थानको रोमाञ्चक प्रतिष्पर्धा हुँदै

इन्डियन प्रिमियर लिगअन्तर्गत शुक्रबार हुन गइरहेको रोमाञ्चक खेल दिल्ली र राजस्थानको मुम्बईस्थित वाङ्खढे मैदानमा हुन गइरहेको छ। आइपिएलको ३४ औँ खेल राजस्थान (तेस्रो) र दिल्ली (छैँटौँ) बीच हुन गइरहेको छ। राजस्थानका केही सीमित खेलाडीले आगो बालेका छन् भने दिल्लीका अधिकांश खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन्। राजस्थानको ब्याटिङमा बट्लरले एक्लै काँध हालेका छन् भने हेट्मायरले अन्तिम […]

म्यानचेस्टर सिटी र लिभरपुलको रोमाञ्चक बराबरी

एजेन्सी – यो सिजनको इंग्लिस प्रिमियर लिगको फाइनल सरह मानिएको शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ । सिटी र लिभरपुलले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । सिटीले घरेलु मैदानमा खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । सिटीका लागि कप्तान केभिन डि ब्रुयन […]

छैठौं चरणका खेल रोमाञ्चक हुने

सहिद स्मार ए डिभिजन लिगमा शुक्रबारबाट छैटौं चरणका खेल हुँदै छन् । पाँचौं चरणको खेलसम्म आइपुग्दा शीर्षताको होड र रेलिगेसन क्षेत्रमा रहेका टोलीबीच भिडन्त रोचक बन्यो । छैटौं चरणको खेलमा भने सबैजसो टोलीले स्पष्ट तीन अंकका साथ खेल्ने बताएका छन् ।सहिद स्मारक ए डिभिजन लिगमा भोलीबाट छैठौं चरणका खेल हुँदै छन् । पहिलो खेलमा विभागीय […]

दशरथ रंगशालामा भारतसँग भएको रोमाञ्चक खेल, हेर्नुहोस् २६ तस्बिरमा

नेपाल र भारतबीच बिहीबार मैत्रीपूर्ण फुटबल अन्तर्गत पहिलो खेल सम्पन्न भयो । दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा दुबै टोली १–१ को बराबरीमा रोकिए । प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले सुरुवाती अग्रता लिएपछि बचाइ राख्न सकेन । कोरोना महामारीका बीच पनि उल्लेख्य दर्शकको सहभागिता रहेको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएपनि अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरीमा रोकिनु परेको हो । नेपालका लागि खेलको ३६औंँ मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए  । तर दोस्रो हाफ अर्थात खेलको ६०औँ मिनेटमा भारतक...