कानुनविद्हरूसँग राष्ट्रपति भण्डारीको छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकका बारेमा कानुनविद्हरूसँग छलफल गरेकी छन् ।प्रतिनिधिसभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहीबार संसद्मा छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतल निवासमा संविधानविद्, कानुनविद् र सम्बन्धित सरोकारवाला पक्षहरूलाई बोलाएर छलफल गरेकी हुन् ।छलफलमा सविधानविद् डा. सुरेन्द्र भण्डारी, संविधानविद् डा. भीमार्जुन आचार्य, संविधानविद् डा विपिन अधिकारी, अधिकारकर्मी सुवोध प्याकुरेल, वरिष्ठ पत्रकार […]

सम्बन्धित सामग्री

नागरिकता विधेयकका विषयमा राष्ट्रपति भण्डारीले जसपासँग छलफल गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा केही दिनदेखि विभिन्न दलका शीर्ष नेताहरुसँग छलफल गर्दै आएकी छिन् । यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभा बाट पारित गरि प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीलाई पठाइएको विधेयक थप छलफल गर्न भन्दै भण्डारीले प्रतिनिधिसभामा फर्काइ दिएकी थिइन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाले पुनः त्यसलाई जस्ताको त्यस्तै पारित गरेको छ ।राष्ट्रपति भण्डारीले विधेयक प्रमा

राष्ट्रपति भण्डारीले आज पूर्वप्रधानसेनापतिसँग छलफल गर्दै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुझाव नसमेटी संसदबाट पारित भएको नागरिकता विधेयकका बारेमा छलफललाई निरन्तरता दिएकी छिन्। यस क्रममा छलफल गर्न राष्ट्रपति भण्डारीले बुधबार अवकाशप्राप्त प्रधानसेनापति तथा जर्नेलहरूलाई शीतल निवासमा बोलाएको स्रोत बताउँछ। प्रतिनिधिसभाले गत भदौ २ गते नागरिकता विधेयक, २०७९ बहुमतले पारित गरेको थियो। त्यसको भोलिपल्टदेखि राष्ट्रपति भण्डारीले कानुनविद्लाई बोलाएर छलफल गरिरहेकी छिन्।  गत साउन २९ गते संसदमा फिर्ता पठाउन

युक्रेनका राष्ट्रपति र क्यानाडाका प्रधानमन्त्रीबीच रक्षा सहयोग बारे छलफल

युक्रेन राष्ट्रपति र क्यानाडाका नेताका बीचमा युक्रेनका लागि आवश्यक रक्षा सहयोगका बारेमा छलफल भएको बताइएको छ । युक्रेन राष्ट्रपति भोलोदमिर जेलिन्स्किी र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउबीच सो वार्ता भएको हो ।त्यस वार्ताका क्रममा उहाँहरुका बीचमा हाल युक्रेनलाई आवश्यक पर्ने रक्षा सम्बन्धी सहयोगको आदान प्रदान गर्ने विषयमा छलफल भएको बताइएको छ । युक्रेन राष्ट्रपति जेलिन्स्किीले मंगलबार […]

युक्रेन संकट: राष्ट्रपति बाइडेनले साझेदारहरूसँग छलफल गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन संकटबारे साझेदारहरूसँग छलफल गर्ने भएका छन् ।

राष्ट्रपति र केयूका पदाधिकारीबीच छलफल

२६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं विश्वविद्यालयका पदाधिकारीबीच बुधबार छलफल भएको छ । शीतल निवासमा भएको छलफलमा राष्ट्रपतिले ढुंगा, माटो र पानीलाई जोगाउनमा अनुसन्धान केन्द्रित गर्न काठमाडौं विश्वविद्यालयलाई सुझाव दिइन् । राष्ट्रपति भण्डारीले यी तीन चिज जोगाउन विश्वविद्यालयले अनुसन्धान केन्द्रित गरी सुरक्षित साथ भावी सन्ततिलाई हस्तान्तरण गर्नुपर्ने बताएकी हुन् । त्यसको लागि […]

कसरी गराउने सपथ? देउवाले गरे राष्ट्रपति भण्डारीसँग छलफल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति निवास शितल निवासमा सपथ ग्रहणको विषयमा छलफल गरेका छन्। देउवाले मन्त्रिपरिषद बिस्तारका बारेमा भण्डारीसँग छलफल गरेका हुन्। सपथ सम्बन्धि अध्यादेश खारेज भएको र नयाँ कानुन पनि बनिनसकेको अवस्थामा कुन आधारमा सपथ गराउने भन्नेबारेमा छलफल भएको हो। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले…

राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा छलफल भएको छ । बिहीबार अपरान्ह राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भएको हो ।छलफलमा राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।&nbs

शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ राष्ट्रपति भवनमा राष्ट्रपतिर प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको छ ।   ‘सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । शुक्रवार साँझ राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच समसामयिक विषयमा छलफल भएको हो । राष्ट्रपति र प्रधानमन्त्री बिचको यो भेटघाटलाई नियमित भेटवार्ता भनिएको छ ।

शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच छलफल

शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको क्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच ६ बजेदेखि साढे ८ बजेसम्म छलफल भएको स्रोतको भनाई छ ।