कसरी गराउने सपथ? देउवाले गरे राष्ट्रपति भण्डारीसँग छलफल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति निवास शितल निवासमा सपथ ग्रहणको विषयमा छलफल गरेका छन्। देउवाले मन्त्रिपरिषद बिस्तारका बारेमा भण्डारीसँग छलफल गरेका हुन्। सपथ सम्बन्धि अध्यादेश खारेज भएको र नयाँ कानुन पनि बनिनसकेको अवस्थामा कुन आधारमा सपथ गराउने भन्नेबारेमा छलफल भएको हो। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले…

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।  राष्ट्रपति भवन शीतलनिवासमा शुक्रवार मध्यान्ह भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास स्रोतले यो भेटवार्तालाई नियमित भनेको छ ।  देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको र शपथका लागि राष्ट्रपतिलाई आग्रह गरेको स्रोतले बतायो । देउवाले शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिएर आजै मन्त्रीहरूको शपथ गराउने तयारी गरेका छन् ।  असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थि...