यसरी समाधान गर्न सकिन्छ तरलता समस्या : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले तरलता समस्या समाधानका लागि आयातमा थप कडाई गर्नुपर्नेलगायतका सुझाव दिएकाे छ । परिसंघले सार्वजनिक गरेकाे तरलता अभाव सम्बन्धी सुझावसहितको अध्ययन प्रतिवेदनमा आयातमा थप कडाइ गरि सम्पूर्ण प्रतितपत्रबाट आयातित वस्तुमा शत् प्रतिशत नगद मार्जिन गर्दा केही हदसम्म तरलतामा सहज स्थिति आउन सक्ने जनाएको...

सम्बन्धित सामग्री

नेपाली धितोपत्र बजार : तरलता समस्या र समाधान

कमसेकम एक कित्ता सेयर कारोबार अड लट कारोबार मार्फत नभई ‘नर्मल विन्डो’ मार्फत नै कारोबार गर्न पाउने व्यवस्था गर्न जरुरी छ ।

तरलता समस्या समाधान गराउन नागरिक लगानी कोषलाई बैंकर्सको आग्रह

काठमाडौँ – वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूले बजारमा देखिएको तरलता समस्या समाधान गर्न नागरिक लगानी कोषले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्। कोषले बिहीबार आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिकासम्बन्धी छलफल कार्यक्रममा बैंकर्सहरूले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोषजस्ता संस्थाले केही मात्रामा भए पनि बजारमा तरलता अभाव न्यूनीकरण […]

तरलता समस्या समाधान गर्न कोषसँग बैंकर्सहरुको गुहार

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले बजारमा देखिएको तरलता समस्या समाधान गर्न कर्मचारी कोषले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी छलफल कार्यक्रममा बैकर्सहरुले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोष जस्ता संस्थाले केही मात्रामा भएपनि बजारमा तरलता अभाव न्यूनीकरण गर्ने भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् । कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको तर्फबाट विषयवस्तुको प्रस्

‘तरलता समस्या समाधान भएन भने नेपाल ठूलो मन्दीमा जानेछ’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी मौद्रिक नीति सबैखाले अर्थतन्त्रका चुनौतीलाई समाधान गर्ने किसिमको आउने अपेक्षा गरेको बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका...

तरलता समस्या समाधान तत्काल हुने देखिँदैन : बैंकर

काठमाडौं । वित्तीय क्षेत्रले भोग्दै आएको तरलता समस्या समाधान हुन समय लाग्ने सरोकारवालाहरूले बताएका छन् । तरलता समस्या तत्काल समाधान हुने संकेत नदेखिएको उनीहरूको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार गरेको अर्थतन्त्रसँग सम्बन्धित कार्यक्रममा नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनील केसीले तरलता संकटको समस्या आगामी आर्थिक वर्षमा...

तरलता समस्या समाधान हुँदै

काठमाडौं । आर्थिक वर्ष सुरु भएदेखि यता लगातार रूपमा भइरहेको लगानीयोग्य पुँजीको अभाव अर्थात् तरलताको समस्या समाधान हुने संकेत देखिन थालेको छ । फागुनको तेस्रो सातामा आएर वाणिज्य बैंकहरूमा निक्षेप संकलन बढेपछि तरलता समस्या समाधान हुने संकेत मिलेको हो । बैंकहरूले निक्षेपमा ब्याज बढाएपछि र राष्ट्र बैंकले पनि नीतिगत व्यवस्थापन गरेपछि बैंकहरूमा तरलता बढ्न थालेको […] The post तरलता समस्या समाधान हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

तत्काल तरलता समस्या समाधान हुन कठिन

पुस मसान्तसम्म बैंकहरूको औसत सीडी रेसियो ९०.२४ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले असार मसान्तसम्ममा ९० प्रतिशत कायम गर्न छुट दिएपछि बैंकहरूले नियामकको निर्देशनअनुसार सीडी रेसियो कायम गर्ने कोसिस गरेको तथ्यांकले देखाएको छ । तर यसले अहिले पनि बैंकहरूसँग कर्जायोग्य रकमको अभाव भएको देखिएको छ । आर्थिक वर्षको तेस्रो त्रैमासिक सुरु भएकाले सरकारी खर्च बढ्ने […]

पुँजीगत खर्च बढाए तरलता समस्या समाधान

बैंक तथा वित्तीय क्षेत्रमा देखिएको लगानीयोग्य तरलताको समस्या अझै समाधान हुन सकेको छैन । बैंकहरूसँग लगानीयोग्य रकम नहुँदा कर्जा प्रवाहमा बाधा परेको छ । कोभिड महामारीको समयमा तरलता धेरै हुँदा बैंक तथा वित्तीय संस्थाहरू कर्जा प्रवाहका लागि आक्रामक देखिएका थिए । कोभिड–१९ को महामारी कम हुँदै गएपछि देशमा आर्थिक क्रियाकलाप सुचारु हुन थाले । त्यसले […]

तरलता समस्या, कारण र समाधान

नेपालको बैंकिङ्ग उद्योगले आठ दशक लामो यात्रा तय गरिसकेको छ । वि.सं. १९८४ मा नेपाल बैंक लिमिटेड स्थापनासँगै शुरू भएको बैकिङ्ग उद्योगमा २०४६ सालको परिवर्तनपछि नेपाल सरकारले अवलम्बन गरेको खुला अर्थनीतिको कारण मलजल पुग्यो । तत्कालीन नेकपा (माओवादी) ले संचालन गरेको १० वर्षे विद्रोहका कारण त्यसबेला खुलेका निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले ठूलो व्यापार गर्न सकेनन् । तथापि, बैंक तथा वित्तीय संस्थाहरू संख्यात्मक र गुणात्मक रूपमा फस्टाइरहेकै थिए । २०६२÷६३ को दोस्रो जनआन्दोलनपछि भने न

‘सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आयो’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा अर्थमन्त्री शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताए। उनले यसरी सरकारको पुँजीगत खर्च गर्न नसक्दा वित्तीय प्रणालीमा गहिरिँदै गएको तरलता अभाव समाधान गर्न गम्भीर भएर […]