पुस मसान्तसम्म बैंकहरूको औसत सीडी रेसियो ९०.२४ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले असार मसान्तसम्ममा ९० प्रतिशत कायम गर्न छुट दिएपछि बैंकहरूले नियामकको निर्देशनअनुसार सीडी रेसियो कायम गर्ने कोसिस गरेको तथ्यांकले देखाएको छ । तर यसले अहिले पनि बैंकहरूसँग कर्जायोग्य रकमको अभाव भएको देखिएको छ । आर्थिक वर्षको तेस्रो त्रैमासिक सुरु भएकाले सरकारी खर्च बढ्ने […]